© २०२३
देशभरका विद्यालयमा बर्दियाको हरियो उज्यालो
जगदम्बा माध्यमिक विद्यालय, मढेला बर्दियाको अभ्यास देशभरका विद्यालयमा फैलिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय परिसरलाई हरित क्षेत्र बनाउन हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ सार्वजनिक गरेपछि...