Logo
२४ जेष्ठ २०८०, बुधबार
प्रथम प्रेस चौतारी प्रदेशस्तरीय फुटसलको उपाधि दाङलाई, बाँके दोस्रो

बुटवल, २२ वैशाख । एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । विहीबार भएको फाईनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बाँकेले

छैठौं नगरस्तरीय मेयर कप क्रिकेटको तयारी पुरा

कपिलवस्तु (बुटवलटुडे),  बैशाख– कपिलवस्तु नगरपालिकाले आयोजना गर्न थालेको छैठौं नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । बैशाख २० गतेदेखि २६ गते सम्म तौलिहवाको बुद्धपद्धम मा.बिको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाए । प्रतियोगितामा नगरका १२ वटा वडाको १२ टोली बिच

२१ वर्षपछि एसिया कपमा

बुटवल,  बैशाख । नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको छ । मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको हो । नेपालले पहिलो पटक सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

यूएईले नेपाललाई दियो ११८ रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएईले घरेलु टोली नेपाललाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपुालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो। ललित राजवंशीले ३४औं ओभरको पहिलो बलमा जुनैद सिद्दिकीलाई कुशल भुर्तेलको

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु

काठमाडौँ । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलबार सुरु भएको छ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदै

काठमाडौँ । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो । आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ

वर्षाका कारण नेपाल र यूएईको खेल रोकियो, बाँकी खेल भोलि हुने

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईको खेल जारी रहँदा पानी परेपछि रोकिएको खेल भोलि हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २७.२ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि लगातार वर्षाको कारण

प्रेस चौतारी फुटसलको तयारी पूरा

बुटवल, १८ वैशाख । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा यही वेशाख २१ गते हुने लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रेस चौतारीले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला कमिटीहरुसँग अन्तर सम्बन्ध स्थापित गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रेस चौतारीका सदस्य पत्रकारहरुले

यूएईले गुमायो ५ विकेट, सन्दीपद्वारा मुस्तफा आउट

काठमाडौँ । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले १३.१ ओभरको खेल सकिँदा ५विकेट गुमाउँदै ५१ रन जोडेको छ। सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन्। यसअघि  सोमपाल

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट

काठमाडौं । तीव्र गतिका बलर करण केसीले दुई विकेट लिएसँगै एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन