© २०२३
भेट्रान सेभेन ‘ए’ साईड नकआउट फुटबल आस्था समूहलाई उपाधि
फुटबलमार्फत लागुऔषधबारे युवाहरूमा जनचेतना जगाउने उद्येश्यका साथ रूपन्देहीमा आयोजना गरिएको भेट्रान सेभेन ‘ए’ साईड नकआउट फुटवल प्रतियोगीता–२०१८को उपाधि आयोजक आस्था भेट्रान समुहले हात पारेको छ । तिलोत्तमा नगरपालिकाका डिङ्गरनगरस्थित जनज्योति क्लवको...