© २०२३
जसले कहिल्यै लगाइदिइनन् कृत्रिम माला
प्यूठान नगरपालिका–७ विजुवार टिकुरीकी डिलादेवी भट्ट ६६ वर्षकी भइन् । हालसम्म उनले वर्षौपटक तिहारमा दाजुभाइलाई टिका लगाइदिइन् । तर, उनले अहिले भाइटिकामा माइतीघर जाँदा बजारको आयातित माला लैजादिनन् । बुढेसकालले छोएपनि उनले जागिर...