ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
लुम्विनी

राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल

११ आश्विन २०८०, बिहीबार १६:२९
११ आश्विन २०८०, बिहीबार १६:२९

बुटवल, ११ असोज ।

राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोष बुटवलको अध्यक्षमा पुनः मोहन भुषाल चयन भएका छन् । बुटवलमा भएको चौथो अधिवेशन तथा सातौ बार्षिक साधारण सभाबाट अध्यक्षमा भुषाल निरविरोध रुपमा निर्वाचित भएका हुन् ।

नयाँ गठन भएको समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा मोहम्मद कलिम, महासचिवमा प्रकाश रिजाल, सचिवमा होम बहादुर पाण्डे, सह सचिवमा नितेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर सर्वसम्मत रुपमा चयन भएको निर्वाचत समिति संयोजक यानेन्द्र जिसीले जानकारी दिए ।

सदस्यहरुमा सन्तराम यादव, शत्रुधन शाह, लक्ष्मण भट्टराई, आशोक बस्नेत, लिलाधर लुईटेल, पूर्ण बहादुर परियार, लक्ष्मण कार्की, सन्तोष थापा, नमराज गिरी, दिपक शर्मा चयन भएका हुन् । साधारण सभा तथा अधिवेशनको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले दुर्घटना न्यूनिकरणमा सबैजनाले ध्यान दिनुपर्ने बताएका थिए । उनले दुर्घटना न्यूनिकरण सबैको साझा दायित्व भएको भन्दै यसको लागि सरकारी निकायबाट यथेष्ठ मात्रामा जनचेतनामूलक कार्यक्रम गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष चिनबहादुर गुरुङ्ग, नेकपा माओवादी (केन्द्र) जिल्ला ईन्चार्ज निर्मल जिसी, बुटवल उद्योग बाणिज्य संघका महासचिव विमल राज भट्टराई बुटवल वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल, बुटवल ११ का कार्यवाहक अध्यक्ष नहकुल शाही लगायतले आ–आफ्नो भनाई राखेका थिए । साधारण सभामा अध्यक्ष मोहन भुषालले तयार गरेको अध्यक्षको रणनीतिक प्रतिवेदन र कोषाध्यक्ष माधव प्रसाद श्रेष्ठको आर्थिक प्रतिवेदन र महासचिव प्रकाश रिजालको महासचिवको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?