© २०२३
स्थानीय तहका नीति कार्यक्रम : समस्या एकातिर प्राथमिकता अर्काेतिर
विमला घर्ती दाङ, २३ असोज । लमही नगरपालिकामा २०७४ सालमा एमालेका तर्फबाट मेयरमा निर्वाचित कुलबहादुर केसीले फोहोरलाई मोहरका रुपमा बदल्ने, सफासुन्दर पालिका बनाउने, दिशाजन्य लेदोलाई उपयोग गरेर बायोग्याँस बनाउने, प्लाष्टिकमुक्त...