सन्धिखर्क, १५ पुस । अर्घाखाँचीको जिल्लाको भुमिकास्थान नगरपालिकाले अहिलेसम्म ६ सय ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । विहिबार नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । नगरपालिकाको तर्फबाट वडाले गरेको सिफारिस तथा अन्य अपाङ्गता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा टोलीले छानबिन गरी
बुटवल, १५ पुस । निवृत्त राष्ट्रसेवक समाज रुपन्देहीको पाँचौं परिषद बैठक तथा तेस्रो जिल्ला अधिवेशन बुटवल–९ स्थित प्रौढ समाजको सभाहलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष रामचन्द्र पन्थीको अध्यक्षतमा भएको कार्यक्रममा समाजका केन्द्रीय सहअध्यक्ष विष्णुप्रसाद बस्याल, केन्द्रीय उपाध्यक्ष टेकबहादुर थापा, केन्द्रीय सल्लाहकार प्रा. आनन्दमान सिंह शाक्य, जिल्ला सचिव भुपती भुसाललगायतले
बुटवल, १४ पुस । एम्स कलेज, बुटवलले सदा झै यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष (जनवरी १) अर्थात २०७९ पुस १७ गते हुन गैरहेको रक्तदान कार्यक्रमलाई लक्षीत गरी सचेतना ¥याली कार्यक्रम सम्पन्न ग¥यो । कलेज प्राङ्गणबाट सुरु भएको ¥याली देवीनगर चौतारी हँुदै मिलन चोक आएर कोण सभामा परिणत भएको थियो ।
कपिलवस्तु, १३ पुस । लैङ्गिक हिंसा न्युनीकरणका लागि बिद्यालय तहबाटै सचेतना अभियान चलाउन आवश्यक रहेकोमा कपिलवस्तुका जनप्रतिनिधि र सरोकारवालाले जोड दिएका छन् । जिल्ला समन्वय समिति कपिलवस्तु र साथी संस्थाको आयोजनामा तौलिहवामा आयोजित लैङ्गिक हिंसा निवारणका लागि सामूहिक प्रयास विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो बिषयमा जोड दिएका हुन् । हिंसा
नवलपरासी, १३ पुस । नवलपरासी जिल्लाको विभिन्न विद्यालय तथा मदरसाका बालबालिकालाई परासी क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समेत रहेका स्थानीय सुमन गोपाल अचार्यले कपडा र टोपी वितरण गरेका छन् । जाडोको बेला बालबालिकालाई जाडो झल्न सहज होस भनेर विभिन्न विद्यालय तथ मदरसाका बालबालिकालाई न्यानो कपडा र जाडोमा लगाउने टोपी वितरण
रोल्पा, १२ पुस । रोल्पामा अपांगता भएका व्यक्तिहरुले रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीलाई ज्ञापन पत्र वुझाएका छन् । रोल्पा नेत्रहीन संघ रोल्पाको आयोजनामा वुझाइएको ज्ञापन पत्रमा अन्य अपाङ्गता भएका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । अपांगता भएका व्यक्तिहरु आर्थिक रुपमा गरिव र सामजिक रुपमा अपहेलित जीवन विताउन वाध्य भएको
बुटवल, १२ पुस । मदिरा ब्यवसाही संघ रूपन्देहीले आफ्नो १४ औं स्थापना दिवसको अबसरमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा पुगेर संघले राहत वितरण गरेको हो । कार्यक्रममा ४० हजार बराबरको खाद्यान्न, स्टेशनरी तथा जाडोमा लगाउने न्यानो
बुटवल, ११ पुस । नेवारी कला, संस्कृति र परिकारको प्रचारप्रसार र प्रवद्र्धन गर्दै आएको बुटवलका सामाजिक संघसंस्थाहरुले नेवारी भोज तथा सास्कृतिक कार्यक्रम गरेको छ । विश्व हिन्दु महासंघको सभाहलमा सोमबार लायनेश क्लब अफ बुटवल नेवारी भोज तथा सास्कृतिक कार्यक्रम गरिएको हो । मेरो क्लब बलियो क्लब नारा राखेर सामाजिक कार्यमा
चन्द्रौटा (कपिलवस्तु), १० पुस । जस्मिन थारु घर खर्चसँगै व्यवहार चलाउन कष्टकर जीवन बिताइरहेकी थिइन । उनको श्रीमानले मात्रै घर व्यवहारसँगै बालबच्चा पढाउन लगायत समस्याले ग्रस्त बनाएको थियो । त्यही समस्या समाधानको विकल्पको खोजीमा भौतारिंदै श्रीमान श्रीमतीबीच सल्लाह आउँछ । श्रीमान मात्रै सदैव काममा खटिरहँदा आफूले पनि केही काम गर्ने
बुटवल, ९ पुस बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा नेपथ्य ब्यान्डको प्रस्तुती हुने भएको छ । शनिवार मानव सेवा आश्रमको सहयोगको लागि नेपथ्य ब्याण्डको प्रस्तुती रहने छ । ६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको छ । टोलीलाई बिहीबारै