दाङ, २९ वैशाख । घोराही उपमहानगरपालिकालाई गल्ने फोहरको अभाव भएपछि पालिका भित्रका टोलबासीसँग छलफल सुरु गरेको छ । बायो ग्याँस उत्पादनमा गल्ने फोहर अभाव भएपछि दीगो रुपमा फोहोर व्यवस्थापन गर्न टोल विकास संस्थाका पदाधिकारीसँग सुझाव संकलन अभियान थालनी गरेको छ । सुन्दर सफा हरित वडा बनाउन टोल विकास संस्थाहरुका पदाधिकारीले
बुटवल, २८ वैशाख । लुम्बिनीका नर्सहरुले नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउँदै विचलित नहुन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा बुटवलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए । नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउँदै नर्सहरुले
दाङ, २७ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गरेका हुन् । नगरप्रमुख खड्काले बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग, सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको
बुटवल, २७ बैशाख । बुटवल नगरलाई सुन्दर, स्वच्छ र हराभरा नगर बनाउने लक्ष्यसहित बुटवल उपमहानगरपालिकाले सरसफाईलाई विशेष अभियानको रुपमा चलाउन थालेको छ । नियमित तालिका बनाएर नगरभित्रका विशेष स्थानहरुको सरसफाईमा तिब्रता दिएको हो । मुख्य शहरी क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा ४, ६, ७ र ८ मा बग्ने सुखौरा खोला
बुटवल, २४ वैशाख । लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री सन्तोष पाण्डेले जनताका मुद्दा उठाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । उनले समाज रुपान्तरणका लागि जनताका एजेण्डामा सरकारलाई झकझक्याउने र सरकारका नीति जनतालाइ बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गरे । गोरखापत्र प्रकाशनको १२३ ओैं वर्ष प्रवेश तथा संस्थानको ६१ औं
लमही, २४ वैशाख । प्रदेश सरकारले यथाशीघ्र आफ्ना रोक्का जग्गा फुकुवाको माग राख्दै रिले अनअन वसेको राप्ती जग्गा फुकुवा संघर्ष समितिको आन्दोलन झन पेचिलो वन्दै गएको छ । रिले अनशन सुरु गरेको झण्डै हप्ता दिन पुगिसक्दा पनि प्रदेश सरकारले चासो नदिएको सघर्ष समितिले जनाएको छ । राप्ती गाउँपालिका संघर्ष समितिको
दाङ, २३ वैशाख नेपाली भाषालाई बचाउने सबैको दायित्व भएको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादव प्रकाश लामिछानेले बताएका छन् । राप्ती साहित्य परिषदको आयोजनामा ४६ औ स्थापना दिवसका अवसरमा उनले अब पछिल्लो पुस्ताले भाषा जोगाउनुपर्ने बताए । पहिलेका साहित्यकारले नेपाली साहित्यलाई जरुवाको पानी जस्तो सजिलो तरिकाले प्रयोग गर्न सक्ने बनाएका
बुटवल १९ वैशाख । वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुका लागि एक दिने अपाङ्गता सवाल तथा नीतिगत कानुनी व्यवस्था सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख तुलसा अर्यालले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नजर अझै पनि पूर्णरुपमा परिवर्तन हुन नसकेको बताईन् । उनले सरकारी कार्यालय र समाजिक
दाङ, १२ बैशाख । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा घरयासी लेनदेन, जग्गा रोक्का, झैझगडाका मुद्दा धेरै रहेका छन् । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४५ वटा उजुरी घरयासी समस्यासँग सम्बन्धित परेका छन् । न्यायिक समितिमा ६९ दशमलव २९ प्रतिशत उजुरी उपर मिलापत्र भएको जनाएको छ । पालिकाको कानुनी मामिला शाखाले
भैरहवा, ११ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा