© २०२३
माओवादी नेताहरुको सम्पत्ति छानबिन गर्न केन्द्रीय सदस्यहरुको माग
काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको छ। प्रज्ञा भवन कमलादीमा बैठकको उद्घाटनका क्रममा अध्यक्ष पुष्पकमल...