© २०२३
सुन काण्डमा उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्व
काठमाडौं,२२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्व पारेको छ। सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेका थिए। त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी...