Logo
२३ जेष्ठ २०८०, मंगलवार
   न्युज बुटवल टुडे
विज्ञसहित किसानका बारीमा मेयर

दाङ, २३ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का मंगलबार तुलसीपुर –११ मोतीपुरका किसानले गरेको मकै बारीमा पुगे । उनीसंग विज्ञ टोली किसानको बारीमा पुगेपछि किसान दंग भएका छन् । किसानकै बारीमा पुगेर मकैमा लागेको रोग किरा नियन्त्रण गर्नका लागि कृषि शाखाका प्रमुखलाई लिएर उनी बारीमै पुगेका थिए । किसानहरुले

सिद्घार्थ आधारभूतकाे अध्यक्षमा चाैधरी चयन

चन्द्राैटा(कपिलवस्तु), २३ जेठ । सिद्घार्थ आधारभूतकाे अध्यक्षमा सुरेन्द्र प्रसाद चाैधरी पुन: चयन भएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५, खैरी अवस्थित विद्यालयमा चाैधरीकाे नेतृत्वमा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएकाे जनाइएको छ । एक कार्यक्रमका बीच वडा नम्बर-५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले शैक्षिक गुणस्तर थप मजबुत बनाउनुपर्ने

ताजा तरकारी र फलफुलमा निकासी कर लगाउने तयारी

सल्यान, २३ जेठ । वेमैसमी तरकारी खेतिका लागि प्रसिद्ध सल्यानको कपुरकोट गाउँपालिकामा कृषिजन्य वस्तुको निकासी कर लगाउने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कपुरकोट गाउँपालिकाले कृषिजन्य वस्तुमा प्रति किलो २५ पैसा निकासी कर असुल्ने तयारी थालेको भन्दै नेपाली कांग्रेस कपुरकोट गाउँपालिका कार्यसमितिले आपत्ती जनाएको हो । मंगलबार गाउँपालिकालाई ध्यानाकर्षण

बलात्कार प्रयास आरोपमा दुई किशोरसहित पाँच जना पक्राउ

दाङ, २३ जेठ । दाङमा १२ र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दुई किशोरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गढवाका १६ वर्षीय दुइ किशोर, गढवा गाउँपालिका –५ का २० वर्षीय सोहेल भन्ने सुहेल खान, गढवा गाउँपालिका–६ का १८ वर्षीय दिलसान अहमद र शिवराज नगरपालिका–११ स्थायी

यु–१२ लिग क्रिकेट प्रतियोगिताको तयारी पूरा

बुटवल, २३ जेठ । जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । जिल्लामा रहेका विभिन्न क्रिकेट एकेडेमीका क्रिकेट सिकेका १२ वर्षभन्दा मुनिका खेलाडीहरुका बीच प्रतियोगिता गराएर प्लेटफर्म दिने गरी कार्यक्रम गर्न लागेको हो । बुटवल उपमहानगरपालिका वडा नं ११, प्यारामाउण्ट बोर्डिङ स्कुलको सहयोग

स्पन्ज र विलेट्स आयातमा सरकारको विभेदकारी नीति

बुटवल, २३ जेठ । फलामे छड, जस्तापाता लगायत वस्तु उत्पादनका लागि कच्चा पदार्थका रुपमा रहेको स्पन्ज आइरन र विलेट्समा फरक फरक राजश्व दर तोकेर सरकारले विभेदकारी नीति लिएको भन्दै उद्योगीहरुले असन्तुष्टी जनाएका छन् । सरकारको विभेदकारी नीतिले केही उद्योगीहरुको संरक्षण हुने, तर अन्य उद्योग धरासायी भएर सञ्चालन नै हुन नसक्ने

उपप्रमुखहरुको समाचारले प्राथमिकता नपाएको गुनासो

बुटवल, २३ जेठ । जुनसुकै राजनैतिक दलले महिलाको सहभागिता स्वीकार गरे पनि नेतृत्व स्वीकार्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले नगरका उपप्रमुखहरुको समाचारले प्राथमिकता पाउन नसकेको गुनासो गरे । मंगलबार बुटवलमा सञ्चारिका समुह नेपाल रुपन्देहीले आयोजना गरेको स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष अन्तर सम्वाद कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो

बुवा आमाको सम्झनामा प्रतीक्षालय

बुटवल, २३ जेठ स्वर्गीय बुवा आमाको सम्झनामा मल्लरानी गाउँपालिका–४ खलंगा प्यूठान निवासी चन्द्र बहादुर शाह (हाल तुल्सीपुर–८ दाङ) ले मल्लरानीमा रहेको धार्मिकस्थल झाक्रीस्थान मन्दिर नजिकै प्रतीक्षालय निर्माण गरेका छन् । स्व.बुवा रण बहादुर शाह र आमा मन कुमारी शाहको स्मृतीमा दुई लाख ५० हजार रुपैयाँ लगानीमा ‘पिकनिक’ स्थल प्रयोजनका लागि

सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

बुटवल, २३ जेठ । नेपाल पत्रकार महासंघ रूपन्देहीले सदस्यता शुद्धिकरण भन्दै पूर्वाग्रह ढंगले सदस्य हटाउने निर्णय र सिफारिश गरेको भन्दै प्रेस चौतारी नेपाल रुपन्देहीले गम्भीर असहमति व्यक्त गरेको छ । प्रेस चौतारीले मंगलबार पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र बुुझाउँदै आफ्नो असहमति प्रकट गरेको हो । महासंघ केन्द्रीय समितिले बनाएको मापदण्ड अनुसार

यसरी राष्ट्रकै नमूना बन्यो मणिमुकुन्द उद्यान

नेपाली शब्द भण्डार अनुसार फूलबारी भन्नाले पुष्पबाटिका, पुष्पबगैंचा, पुष्पोद्यान भन्ने बुझिन्छ । त्यसैगरी उद्यान भन्नाले बगैंचा, फलफूलको सुरक्षित बारी, उपवन, फूलवारी वा बाटीका भन्ने बुझिन्छ । यसरी फूलबारी र उद्यान पर्यायवाची शब्द हुन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित मणिमुकुन्द सेन उद्यानको पहिलेको नाम फूलबारी हो । पहिले