ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

पाल्पाका स्थानीय तहमा बेरुजु : तिनाउ कम पुर्वखोला बढी

२४ जेष्ठ २०८१, बिहीबार
२४ जेष्ठ २०८१, बिहीबार

पाल्पा, २४ जेठ ।

महालेखा परिक्षकको कार्यालयले पाल्पा जिल्लाका दस स्थानीय तहको लेखा परिक्षणको नतिजा सार्वजनिक गरेको छ । मलेनिकाको नतिजा अनुरुप सबै भन्दा कम बेरुजू तिनाउ गाउँपालिका र सबै भन्दा बढी पुर्वखोला गाउँपालिकालाई औल्याएको छ ।

लेखा प्रणाली अनुरुप ऐन कानुन अनुरुप खर्च नगर्ने प्रवृत्तिलाई वेरुजु भन्ने गरिन्छ । यसरी सबै भन्दा कम तिनाउ गाउँपालिकालाई ६९ लाख २७ हजार वेरुजु औंल्याएको छ भने सबै भन्दा बढी पुर्वखोला गाउँपालिकाको ७ करोड १७ लाख ,२५ हजार रुपैया ५. ७४ प्रतिशत वेरुजु औल्याएको छ ।

निस्दी गाउँपालिका ५ करोड ८ लाख ६६ हजार ३.३३ प्रतिशत वेरुजु सार्वजनिक गरेको छ । दस स्थानीय तह मध्ये अधिकांश तलव, भत्ता , गोष्ठी जस्ता र पुरा नगराई उपभोक्ता समितिलाई भुक्तानी गरेको भन्दै वेरुजु औल्याएको हो । यसरी प्रकृया पुरा नगरी खर्च गर्नेमा माथागढी गाउँपालिकाको ४ करोड ११ लाख ९४ हजार, रभ्भा गाउपालिकाको २ कराृेड ३८लाख, ५४ हजार , तानसेन नगरको ३ कारोड २लाख ३३ हजार , रामपुर नगरको १ करोड १६ लाख,९४ हजार, रैनादेवी गाउपालिकाको १ करोड ४३ लाख३४ हजार, रिब्दीकोट गाउपालिकाको ९३ लाख ८६ हजार र वगनासकाली गाउपालिकाको ९८ लाख ७९ हजार रुपैया वेरुजु रहेको औल्याएको छ ।

वेरुजुलाई कम गर्न स्थानीय निकायलाई पटक पटक सम्बन्धित निकायले तालिम उपलब्ध गराए पनि त्यसको प्रभावकारी परिणाम आउन नसक्नु भनेको सुशासन कायम हुन नसक्नु हो । जनप्रतिनिधी दलीय स्वार्थमा लिप्त हुँदा कागजी प्रकृया पुरा हुदैन । कर्मचारीले जनप्रतिनिधिको दवावमा काम गर्दा बेरुजुको रकम बढ्दै गएको स्थानीय तहका कर्मचारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?