ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह

२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार

नवलपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि नवलपुर सहित गण्डकीका  ११ वटा जिल्लामा ट्राफिक सप्ताह एकै साथ सुरु भएको छ । ट्राफिक प्रहरीको चाहाना दुर्घटना मुक्त्त समाजको कामना ,सुरक्षित सडक, सुरक्षित नवलपुर’ भन्ने मूल नाराका साथ नवलपुरको सदरमुकाम कावासोतीमा पनि विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ ।

नवलपुरमा मात्र हप्तामा ‍औसतमा दुई वटा ठूला दुर्घटना हुँदा एक जनाको मृत्यु हुने गरेको छ । त्यसैले सडक दुर्घटना सम्बन्धि सचेतना बढाइ सात लाख मानिसमा सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले बताए ।

दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔं भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख आर्चायले बताए । पूर्व पश्चिम राजमार्ग सगै भित्रि सडकमा सवारी दुर्घटना बढ्ने भएकाले सर्वसाधारण, विद्यार्थी, सवारी चालक, सहचालक, व्यवसायि लगाएतकालाई ट्राफिक नियम पालना सम्बन्धि सचेतना दिएको आचार्यको भनाई छ । हालसम्म सर्वसाधारण चार हजार पाँच सय ८३, विद्यार्थी १३ हजार ७ सय १९, नयाँ चालक दुई हजार ३८३, चालकयात्रु ७७ हजार पाँच सय ६८, लाई सचेतना कार्यक्रम गरि प्रशिक्षण दिइएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत प्रचार पम्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने , चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सेना शसस्त्र प्रहरी , विद्यार्थीलाई प्रशिक्षण ,साना तथा ठुला सवारीमा स्टिकर टाँस गर्नै, सवारी चालकको स्वास्थ्य परिक्षण , सवारीको यान्त्रिक परिक्षण ,ग्रामिण भेगमा सचेतनाका कार्यक्रम गरिने जिल्ला ट्राफिक कार्यालयका सुचना अधिकारी लेखनाथ पुरीले जानकारी दिएका छन ।

सुरक्षित सुरक्षा सडक र सवारी ट्राफिक हामि सबैको व्यवस्थापनमा सडक सुरक्षा व्यबस्थापनको माध्यमबाट सडक दुर्घटना न्यूनीकरण एवम् सडक अनुशासन कायम गर्दै सुरक्षित यात्राको सुनिश्चितता गर्ने अभिप्रायले सञ्चालित गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ को अवसरमा सञ्चालित विभिन्न कार्यक्रमहरूको सकारात्मक समिक्षा गर्दै आगामी दिनहरुमा सडक सुरक्षा सन्दर्भमा हामी आ-आफ्नो जिम्मेवारी अनुसारको कार्य गर्न र नेतृत्व लिन प्रतिवद्धता गर्दै ट्राफिक सप्ताहा सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?