ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

उजिरसिहमा बिदाई तथा शुभकामना

९ बैशाख २०८१, आईतवार
९ बैशाख २०८१, आईतवार

बुटवल, ९ बैशाख । उजिरसिह माबि कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । विद्यालय परिसरमा आईतबार कक्षा ११ का विद्घार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच विद्यालय ब्यवस्थापन समितिका विशिष्ट सल्लाहकार टेक बहादुर थापाले उद्घाटन गर्दै विद्यार्थीहरुमा संस्कारको रुपमा कार्यक्रम गर्दै आएको बताए । विद्यालयमा एउटै परिवारका रुपमा रहेर अध्ययन गरेका विद्यार्थीहरुबिच एक आपसमा भाईचारा बिकास हुने गरि विविध कार्यक्रमहरुलाई जोड दिईदै आएको उनले बताए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शुहा बहादुर नेपाली, विब्यसका सदस्य टिकाप्रसाद उपाध्याय, ईन्द्र बहादुर नेपाली, विद्यालयका प्रध्यानाध्यापक पदमराज ज्ञवाली, सहायक प्रअ प्रेम कुमार श्रेष्ठ, सहायक प्रअ बसुन्धारा भुषाल, कालिका उजिरसिह टोल संस्थाका अध्यक्ष मिना थापा तुलाधर, अटो एशोसियसनका सदस्य देविकला पौडेल, मनकामना टोल समितिका उपाध्यक्ष अनिता थापा, पुर्व विद्यालय ब्यवस्थापन समितिका सदस्य दिपेन शाक्य, पुर्व विद्यार्थी सुदिप परियार, कक्षा ११ का छात्रा निशा परियार, सबिन सुनार, कक्षा ११ का छात्रा प्रतिक्षा थापा क्षेत्री, छात्रा सिता रोकाले बैशाख १४ गतेबाट शुरु हुने परिक्षाको सफलताको शुभकामना दिए ।

विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले हिरक जयन्ती भब्य रुपमा मनाउन सफल भएको विद्यालय नगरमै नमुना विद्यालयका रुपमा पहिचान बनाएको बताए । कक्षा ११ र १२ मा शिक्षा, मानविकी र ब्यवस्थापन विषयमा गरि विद्यालयमा १ सय ८५ विद्घार्थीहरु अध्ययरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?