ट्रेंडिंग:

>> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते

एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

काठमाडौँ ।

एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) साउदी अरबसँग खेल्दैछ।

ओमानको अल अमरेत क्रिकेट मैदान दुई मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालले आजको खेलमा जस्तो सुकै नतिजा निकालेपनि समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ।

यद्यपी नेपाल आजको खेलमा साउदीलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।

साउदीको भने नेपालमाथि जित निकालेपनि नेट रनरेटको आधारमा अघिल्लो चरणको यात्रा तय हुनेछ।

नेपाल रहेको समूह ‘ए’ मा ३ खेलमा अपराजित रहेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ४ खेल खेलेको कतार ४ अंकसहित दोस्रो स्थानमा छ। साउदी, मलेसिया र हङकङको समान ३ खेलबाट २ अंक छ।

समूह ‘ए’ अन्तर्गत नै आज नेपाल र साउदी भिड्दा सोही समयमा नै मलेसिया र हङकङ खेल्नेछन्।

त्यसैले नेपाल बाहेकका अन्य टोलीको अघिल्लो चरण यात्रा नेट रनरेटमा भर पर्नेछ।

नेपालले सेमिफाइनलमा समूह ‘बी’  को उपविजेता टोलीसँग खेल्नेछ। त्यसैले सेमिफाइनलमा नेपालको भेट कुवेत र युएई मध्य ए टोलीसँग हुनेछ।

समूह  ‘बी’  बाट ओमानले सेमिफाइनलमा स्थान पक्का गर्दा कुवेत र युएईको सम्भावना बलियो छ।

यो समूहमा समान ३ खेल खेलेका कुवेत र युएईको समान ४ अंक छ। ४ खेलबाट २ अंक बनाएको बहराइन र कम्बोडिया भने समूह चरणबाट नै बाहिरिसकेका छन्।

आज नै हुने समूह  ‘बी’ को खेलमा कम्बोडियाले युएईको सामना गर्दा अर्को मैदानमा ओमान र कुवेत खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?