ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

बुटवल, ३ वैशाख ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा पुर्व मन्त्री छविलाल बिश्वकर्माले परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुलाई जोगाउनको लागि मुक्ति समाजले सकारातमक पहलकदमी लिनुपर्ने बताएका छन् ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पुष्पलाल स्मृति भवन सुख्खानगरमा नवबर्ष २०८१ को शुभकामना आदानप्रदान, संगठनको विस्तारित बैठक तथा भित्तेपात्रो विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“यो लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हामी जस्तो पिछडिएको वर्गको लागि चाहिएको हो, दलित मुक्ति आन्दोलनले नेपालको राजनीतिक परिवेशमा ठुलो योगदान गरेको छ”–विश्वकर्माले भने ।

कार्यक्रममा एकपा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले मुक्ति समाजको काम समाज रूपान्तरको लागि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै अव जातिय कुरामा अल्झिन नहुने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी अब नयाँ गतिले अगाडि बढ्न थालेकोले मिसन ८४ लाई मूल लक्ष्य बनाएर अघि बढ्न मुक्ति समाजलाई आग्रह गरे ।

मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष नन्द विश्वकर्माले दलित मुक्ति संगठनमा भोटर उत्पादन गरेपनि कार्यकर्ता उत्पादन गर्न नसक्दा अहिले संगठनमा कार्यकर्ताको खडेरी पर्न थालेको भन्दै यसतर्फ सचेत बन्नुपर्ने बताए ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष कृष्ण विश्वकर्माले तीन महिने अभियान चलिरहेको भन्दै यसलाई सफल बनाउन आफ्नो ठाउँबाट लाग्न आग्रह गरे । साथै मुक्ति समाजको जिल्ला वशनहरुलाइ पनि सम्मन्न गर्न उनले आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष पुरन बिश्वकर्मा, सागर परियारलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?