ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

म्यानमारमा सैन्य कुपछि ह्वात्तै बढ्यो गरिबी दर

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं ।

म्यानमारमा सैन्य कुपछि बढ्दो द्वन्द्व र हिंसाका कारण गरिबी दर ह्वात्तै बढेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको एक रिपोर्टअनुसार तीन वर्षदेखि जारी द्वन्द्व र हिंसाका कारण गरिबीको दर ५० प्रतिशतबाट उकालो लागेको छ।

त्यहाँको मध्यम वर्ग गरिबीको रेखामुनि धकेलिँदै छ भने गरिबीमै रहेका परिवार थप संकटमा परेका छन्। युएनडीपीले ‘म्यानमारको गरिबी र घरेलु अर्थतन्त्र स् हराउँदै गएको मध्ययम वर्ग’ शीर्षकमा सार्वजनिक गरेको रिपोर्टमा सन् २०२१ मा म्यामारमा सैन्य कु भएपछि देखिएका चुनौती र त्यसको गहिरो प्रभावबारे विस्तृत विवरण समेटिएको छ।

रिपोर्टअनुसार म्यानमारको ७६ प्रतिशत जनसंख्या जीवनयापन र आफ्नो अस्तित्वको लागि लडिरहेको छ। सन् २०१७ मा गरिबी दर २४ दशमलब ८ प्रतिशत रहेकोमा २०२३ मै यो दर बढेर ४९ दशमलब ७ प्रतिशत पुगेको छ । यसका साथै प्रत्यक्ष वैदेशिक लगानी तीव्ररूपमा घटेको छ। सन् २०२१ मै म्यानमारको कुल घरेलु उत्पादन जीडीपी १७‍।९ प्रतिशतले संकुचित भएको थियो। त्यसपछि यसमा कुनै सुधारको पहल भएको छैन, बरु संकुचन थप बढेको छ।

यूएनडीपीको रिपोर्टअनुसार १२ हजारभन्दा बढी घर परिवारसँग लिइएको जानकारीअनुसार अधिकांशले परिवारको दैनिक गुजारा चलाउन कठिन भएको समस्या सुनाएका छन्, जसमा स्वास्थ्य, शिक्षा लगायत अत्यावश्यक क्षेत्रको खर्च कटौती गर्नुपरेको र घर परिवार चलाउन ऋण लिनु परेको गुनासो गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?