ट्रेंडिंग:

>> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

बिग्रिए सिसिटिभी, अपराधका घटनामा वृद्धि

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

नवलपुर, २९ चैत ।

राजमार्ग, बैक तथा वित्तीय संस्था लगायतका सम्वेदनशील क्षेत्रमा हुने आपराधिक घटनाहरm नियन्त्रणका लागि पुर्वी नवलपरासीका आधा दर्जन सम्वेदनशील ठाउँमा सिसिटिभी जडान भए पनि यति बेला ती जडान् भएका सीसी टीभी बिग्रेर काम नलाग्ने अवस्थामा रहेका छन् ।

सदरमुकाम कावासोती, गैंडाकोट, देवचुुली र आसपासका जँगल क्षेत्रमा सिसिटिभी जडान भए पनि अहिले ती सबै बिग्रे पछि मर्मत सम्भारको काम नहँुदा हरेक गतिविधि प्रभावित भएको उद्योग बाणिज्य संघ पुर्वी नवलपरासीका उपाध्यक्ष एकदेव रिमाल बताउँछन् ।

पुर्वी नवलपरासीको सदरमुकाम कावासोती र आसपासमा जडान् भएको सिसिटिभी जडान भएको एक बर्ष पनि नबित्दै काम नलाग्ने भए पछि मर्मत अभियानलाई अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी र तत्कालीन प्रहरी उपरीक्षको विशेष सकृयतामा शुरm भएको यो अभियानले सदरमुकाम कावासोती र पुर्व पश्चिम राजमार्गमा दर्जनौं स्थानमा र त्यस पछि गैंडाकोट, देवचुुली, मध्यबिन्दुुमा समेत सिसिटिभी जडान गरी पुर्वी नवलपरासीमा घटने सम्भावित घटना, दुर्घटना न्युनीकरण गर्न सहज भए पनि हाल त्यो बिग्रे पछि समस्या भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

सिसिटिभी क्यामराले खिचेका दृश्यहरm एक महिना सम्म सुरक्षित रहने र यसको जडान पछि चोरी डकैती, झगडा, लागुपदार्थ जस्ता दुब्र्यसनी र सामाजिक अपराधहरm नियन्त्रणमा आए पनि हाल सिसिटिभी बिग्रे पछि अपराधिक घटनामा बृद्धि भएको स्थानीयले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?