ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

बुटवल, २९ चैत । रुपन्देहीमा नीजि लगानीबाट गुणस्तरीय शैक्षिक सेवा दिदै आएको स्कलर्स होम ईगलिस बोर्डिङ स्कुल तथा एम्स कलेजमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरुको सयोजनमा भएको कार्यक्रमको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भण्डारीले उद्घाटन गर्दै रुपन्देहीको शिक्षा देशमै उत्कृष्ट रहेको बताए । ब्याचलरको शिक्षामा विद्यार्थीहरु विशेष योजना बनाएर लाग्नुपर्ने भन्दै उनले ब्यक्तित्व विकास, संस्कार, संस्कृतिमा समेत सिकाई उपलब्धि हुने गरि कलेजको छनौट गर्न सुझाव दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले वर्तमान ग्लोबल भिलेजलाई उपयोगी ब्यवहारिक शिक्षा दिन विद्यालय सफल भएको बताए । हाल ब्यवस्थापन र विज्ञान दुई विषयमा अध्यापन गराउदै आएको विद्यालयबाट उत्कृष्ट नतिजाहरु ल्याउन सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुमा बिदाई कार्यक्रम एउटा संस्कारका रुपमा विकास भएको भन्दै तडकभडक बिना सरल रुपमा गर्न सुझाव दिए ।

कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख लोकराज भण्डारी, लेखापाल नवराज बन्जाडे, एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकाल, उपप्राचार्य टिकाराम गौतम, विद्यार्थीहरु सन्जिप नेपाली, दृष्टिना राना, सुसान्त गैरे, प्रभा ज्ञवालीले विद्यालयमा हुने हरेक कार्यक्रमहरु विद्यार्थीहरुमा भाईचारा विकास हुने भन्दै यस्ता कार्यक्रमलाई जोड दिनुपर्ने बताए । विद्यार्थीहरुले कविता, नृत्य, गायन प्रस्तुति दिएका थिए । विद्यालयमा कक्षा ११ र १२ मा गरि ३०० जना विद्यार्थीहरु अध्ययरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?