ट्रेंडिंग:

>> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

एम्स कलेजका विद्यार्थी अध्ययन अवलोकनमा बंगलादेश जाने

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

बुटवल, २६ चैत । रुपन्देहीमा ब्यबस्थापन विषयमा अग्रणी शैक्षिक संस्था एम्स कलेज बुटवलले आफना विद्यार्थीहरुलाई बङ्गलादेश विश्वविद्यालयसंग सहकार्य गरि अध्ययन अवलोकनमा पठाउने भएको छ । बंगलादेशका चर्चित विश्वविद्यालयहरुमा एम्सले विद्यार्थीहरुलाई अध्ययन अवलोकनमा पठाउने भएको हो ।

छोटोसमयमा आर्थिक छलाङ मारेको बंगलादेशको विकासको गति र ब्यवस्थापनको पाटोमा ज्ञान हुने गरि शैक्षिक सिकाई गर्ने गरि सहकार्य गर्न लागेको कलेज प्रमुख दीपक ढकालले बताए । आगामी दिनमा कलेजका विद्यार्थीहरुलाई अमmै बढी प्रतिस्पर्धी र क्षमतावान बनाउन विदेशी विद्यालयसङ्ग जोड्ने गरि कार्यक्रम अघि बढाएको उनले बताए ।

सोमबार कलेजमा २१ औ शताब्दीमा ब्यवस्थापन विषयको उपयोगिता एवम सान्दर्भिकता विषयमा भएको सेमीनार कार्यक्रम टोरेन्टो विश्वविद्यालय क्यानडा, लुम्बिनी विश्वविद्यालय, नेपालका भिजिटिङ्ग प्रोफेसर एवम इस्ट वेस्ट युनिभर्सिटि ढाका, बङ्ग्गलादेशका प्रोफेसर विजोय प्रसाद बरुवाले आजको समयसापेक्ष शिक्षा दिन जरुरी रहेको बताए । विश्वभर नै ब्यवस्थापनका विद्यार्थीहरुका लागी हरेक क्षेत्रमा प्रसस्त अवसर रहेको भन्दै उनले ब्यवसायिक ज्ञानलाई अझै फराकिलो र ब्यवहारिक बनाउन जरुरी रहेको बताए । नेपालका विद्यार्थीहरुलाई बंगलादेश युनिर्भसिटि लैजान र त्यहाका ब्यबसायिक वातावरणसंग परिचित गराउन आफुले समान्वय गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका कार्यकारी निर्देशक उकेशराज भुजु, लुम्बिनी पर्यटन विकास परिषदका कार्यकारी प्रमुख रामु जोशीले पर्यटन, कृषि, ब्यबसाय उद्यमशिलताका लागी ब्यबस्थापन विषयमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा स्कलर्स होमका स्कुलका प्राचार्य बाबुराम बन्जाडेले अन्तराष्ट्रियस्तरमा विद्यार्थीहरुलाई ब्यवसायिक गतिविधिमा जोड्नुका साथै उनिहरुलाई सिर्जनशिल र चनाखो हुने वातावरण गराउने आफुहरु सधै कार्यक्रमहरु चलाउने बताए । कार्यक्रममा ६५ जना विद्यार्थीहरु सहित प्राध्यापकहरुको सहभागिता रहेको कलेजका छात्रा एलीजा थापाले बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?