ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

मारुनी नाचको संरक्षणमा जुटे गाउका बुढापाका

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

नवलपुर, २६ चैत । नवलपुर जिल्लामा मगर समुदायका बुढापुस्ताहरु मारुनी नाच जगेर्ना गर्न लागि परेका छन । मगर समुदायमा मौलिक परम्पराको रुपमा रहेको मारुनी नाच हराउन थालेपछि उनि अहिले समुदायमा संरक्षणको अभियान थालेका हुन । मगर जातिको पुुुस्तौ देखिको महत्व राख्ने मारुनी नाच अहिले मगर समुुदायमा नै हराउन थाले पछि यसको सरक्षणमा बुुढाापाका मगरहरु लागि परेका बुुलिगँटार १ का बलबहादुुर आले मगरले बताए । ‘यो मारुनी नाच मगर समुदायमा कौरा नाच भन्दा पनि रमाईलो र महत्व झल्कने नाचका रुपमा लिईने गरिन्छ ।’—आले मगरले बताए ।

मारुनी नाचले मगर जातीको भेषभूषा, सँस्कृति मात्र झल्कन्न यसले मगर समुुदायको लोक सँस्कृति र परम्परालाई जीबित राख्ने समेत गदैछ मगर अगुवा दुर्गाबहादुर राना मगर बताउँछन । मगर जातीको पोशाकमा यसको अनिबार्यता झल्कन्छ र यो नाच केही खर्चिलो भए पनि अत्यन्तै मगर जातीको सँस्कृति नै यसले झल्काउने गर्दछ ।

हरेक बुढापाका हरुले मगरको पोशाकमा यसलाई अहिले अगाडि बढाईरहेका छन र अहिले मगरहरु गाउँबस्ती बाट बिस्थापति भै शहर पस्न थालेपछि यो नाच नै लोप हुुन्छ कि भन्ने चिन्ताले पनि यसको संरक्षण र जगेर्ना गर्दै मारुनी नाच प्रति आर्कषण बढाउन बिशेष गरि गाउँपालिका नगरपालिकाहरुले सहयोग गर्न थालेका बुलिङटार गाउँपालिकाका उपाध्यक्ष दिलमाया राना मगरले बताए ।

पूर्बी नवलपरासीको देबचुली र गैंडाकोट, नगरपालिका ,बुलिगंटार, बौदीकाली, हुप्सेकोट, बिनयीत्रिबेणी गाउँपालिकमा मगर जातीको बाक्लो बस्ती रहेको छ यो जिल्लामा बाहुन, क्षेत्रीसंगसंगै मगरको बाहुल्यता रहेको छ र यहाँको समाजमा कौरा, झाम्रे, मारुनी नाच मगरहरुको बिशेष नाचका रुपमा लिईने गरिन्छ र यसमा गाउँपालिकाले सहयोग गर्ने बुलिँगटार गाउँपालिकाका अध्यक्ष सुनारी मगरले बताए ।

मगर जातीलाई चिनाउने र मगरको पहिचान र परापूर्बकालदेखि प्रचलनमा आएको मारुनी नाचको सँरक्षण आबश्यक भएको बुलिङटार ३ का भबिलाल रानामगरले बताए । ‘लोप हुन लागेको कला र संस्कृतिको जगेर्ना गर्न र सरंक्षणका लागि सबैले चासो दिएर काम गर्ने हो भने नेपाली कला र संस्कृतिको बिकास अझ बढन सक्थ्यो ।’—गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?