ट्रेंडिंग:

>> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

धर्म निरपेक्ष र सापेक्ष हुँदैन, धर्म स्वतन्त्र हुन्छ : डा. कोइराला

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

भैरहवा, २६ चैत ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले धर्ममा राजनीति घुसाउन नहुने बताएका छन् । उनले धर्म निरपेक्ष र सापेक्ष नहुन्छ भन्दैँ धर्म स्वतन्त्र हुन्छ भन्ने आफ्नो बटमलाइन भएको बताए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, चारवटा तारामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । जुन दिन हामीले धर्म निरपेक्षता लेख्यौं, मैले सुशील कोइराला दाइलाई भने एउटा झण्डा झिकिदिनुस् र तीनतारे झण्डा बनाइदिनुस् । मैले यो कुरा पार्टीको महाधिवेशन र उनले हिन्दू राष्ट्रको अहिले बोलबाला रहेको र नेपालमा झण्डै ८० प्रतिशत हिन्दूहरु रहेको बताए । उनले भने, म हिन्दू राष्ट्रको पक्षमा छैन । तर, धर्म निरपेक्ष नकारात्मक शब्द हो । धर्म स्वतन्त्र हुन्छ । त्यही हो मेरो बटमलाइन । मेरो आमाले दैनिक पूजा पाठ गर्नुहुन्थ्यो । मैले बुवा विपी कोइरालालाई सोधे किन आमाले दैनिक पूजा पाठ गर्नुहुन्छ । उहाँले भन्नुभयो, त्यो उसको स्वतन्त्रताको कुरा हो । विपीलाई मानिसहरु नास्तिक भन्थे ।’

प्रतिनिधि सभा सदस्य समेत रहेका डा. कोइरालाले कांग्रेस सरकारमा जाँदा स्पष्ट धारणा लिनुपर्नेमा जोड दिए । उनले महिलालाई सम्मान गर्दै अघि बढाउनुपर्ने बताए । १७ लाख हेक्टर खेतीयोग्य जमिन भएको नेपालमा किन युवाहरुलाई हामीले किसान बनाउन सकेनौ भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘हामी किन मल कारखाना किन राख्दैनौं कृषिप्रधान मुलुकमा कृषिमा ३ प्रतिशत बजेट छ । सबै खानेकुरा विदेशबाट आयात गरेर खाइरहेका छौं । यहाँ उत्पादित सुन्तला लगायत वस्तुले उचित बजार पाउन सकेको छैन । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?