ट्रेंडिंग:

>> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

लुम्बिनी वल्र्ड स्कुलमा अभिभावकीय दायित्व विषयक अन्तक्र्रिया

२५ चैत्र २०८०, आईतवार
२५ चैत्र २०८०, आईतवार

बुटवल, २५ चैत ।

तिलोत्तमा–१३ मधवलिया रुपन्देही स्थित लुम्बिनी वल्र्ड स्कुलमा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्ने सम्बन्धी एउटा बृहत् अन्तक्र्रिया गरिएको छ ।

लुम्बिनी वल्र्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजनको सहकार्यमा मोटिभेशनल स्पिकर सौरभ लोहनीद्वारा रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका अभिभावकहरूको बिचमा अत्यन्तै प्रभावकारी रुपमा प्यारेन्टिङ कसरी गर्ने, बालबालिकाहरूलाई मोवाइल, टिभी लगायतका सामग्रीहरु सही रुपमा कसरी प्रयोग गर्ने यसको अनावश्यक प्रयोगबाट कसरी वञ्चित गर्ने तथा घरमा के कस्तो वातावरण सिर्जना गरेमा बालबालिकाहरू प्रविधिजन्य यन्त्रहरूको दुरुपयोग गर्नबाट सुरक्षित रहन्छन् भन्ने जस्ता कुराहरूको प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक अन्तत्र्रिmयात्मक प्रश्नोत्तर सत्र थियो जहाँ अभिभावकहरूले डिजिटल युगमा सामना गर्ने विभिन्न अभिभावकीय चुनौतीहरूको बारेमा लोहनीबाट व्यक्तिगत सल्लाह लिने अवसर पाएका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्णलाई विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले लुम्बिनी वल्र्ड स्कुलले प्रदान गर्ने शैक्षिक वातावरण र यसका शैक्षणिक प्रक्रियाहरूबारे छोटो जानकारी दिएका तिए । उनले विद्यालयले शिक्षकहरूको तालिम अभिभावकहरूसँग बच्चाको तथा विद्यालयको सम्बन्ध तथा विद्यालय र विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व जस्ता कुराहरूलाई आत्मसाथ गर्दै चरणबद्ध रुपमा यी कुराहरूको अभ्यास गर्दै रहेको जानकारी गराएका थिए । साथै कार्यक्रममा कोडिङ कक्षाका कार्यकारी प्रमुख सुशील बुढाथोकीले कोडिङ कक्षाको महत्व र के कसरी विभिन्न उमेर समूहका बालबालिकाहरू कोडिङ कक्षामा भाग लिन सक्छन् भन्ने बारे जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी अभिभावकका बालबालिकाहरू जसले अनलाइनमा दर्ता गरेका थिए उनीहरूको लागि निःशुल्क कोडिङ कक्षाको व्यवस्था कोडिङ कक्षाले गरेको छ । विद्यालयका शैक्षिक निर्देशक डा. मीनप्रसाद खनालका अनुसार सेमिनारको अत्याधिक सफलता र सहभागीहरूबाट हामीले पाएको सकारात्मक प्रतिक्रियाले अत्यन्तै उत्साहित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?