ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

ध्यानलाई विश्व माझ फैलाउंदै नेपालीलाई आत्म निर्भर बनाउनुपर्छ : प्रधानमन्त्री

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

 

भैरहवा, २४ चैत । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले ध्यानको शिक्षालाई विश्व माझ फैलाउन र आध्यात्मिक जागरण मार्फत नेपालीलाई आत्म निर्भर बनाउदै शुसासन तर्फ लैजाने बताएका छन् ।

लुम्बिनीमा जीवन बिज्ञान प्रतिस्ठानको आयोजनामा भएको आध्यात्मिक जागरण उत्सवमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभएर बिश्वमै डिप्रेशन, एन्जाइटि र आत्म हत्याको दर भयावहरुपमा बढेको बताउनुहुंदै जुन सुकै पेशा, बर्ग, उमेर समूह जात धर्म अछुतो नरहेको बताए ।

नेपालमा हाल ब्यक्तिगत तह, समाजको तह, संस्थागत र रास्ट्रको तहमा समेत आत्म निर्भरलाई प्रबर्द्धन गर्न बिशेश प्रयास गर्न आबश्यक भइसकेको छ प्रधानमन्त्री प्रचण्डले भने ूयुवा जनशक्तिको वैदेशिक पलायन रास्ट्र प्रेम र राज्य प्रतिको बिस्वांसमा देखिएको कमि उग्र निराशा र नकारात्मक भाव जस्ता समस्यालाइ सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ, नेपालमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सोंचको बिकास अनिबार्य भइ सकेको छ ।ू

ब्यबस्थित प्रयोग गर्न नजानेर स्वस्थ शरीर, शान्त मन, उर्जाशिल र सकारात्मक भाव आनन्द र चौतर्फी सम्वृद्धि हासिल गर्न पनि सम्भव नहुने प्रधानमन्त्री प्रचण्डले बताए । आफू भित्र बाट प्रशन्न शान्त, आत्म बिस्वासी र आनन्दी जनशक्तिको बिकास गर्नु आजको प्रमुख आबश्यकता भएको उनले बताए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन, राप्रपाका केन्द्रिय अध्यक्ष एबं पुर्ब उपप्रधानमन्त्री राजेन्द्र लिंदेन, नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पुर्ब मुख्य मन्त्री शंकर पोख्रेल, गण्डकी प्रदेशका मुख्य मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र कार्की, पुर्ब मुख्य सचिब लीलामणि पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

ऐतिहासिक बिराट चक्र बिज्ञान, लुम्बिनी आध्यात्मिक जागरणमा ७६ जिल्लाका ६ हजार प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?