ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

रोयल ग्रुपको पाचौ स्थापना दिवसमा रक्तदान

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल, २४ चैत । रुपन्देहीमा सामाजिक कार्यमा अग्रसर रोयल ग्रुप बुटवलले आफनो स्थापना दिवसमा विभिन्न सामाजिक कार्य गरि मनाएको छ । ग्रुपको पाचौ स्थापना दिवसको अवसरमा न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको सहकार्यमा शनिबार सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच नेपाल सवयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै रगत अभावमा रहेका बिरामीहरुलाई सहज हुने गरि यस क्षेत्रका संघसंस्थाहरुको महत्वपुर्ण योगदान रहेको बताए । ब्लड बैकमा विभिन्न समयमा समूह अभाव हुनेहुदा पनि यसलाई कम गर्न नियमित रक्तदान जरुरी रहेको बताए ।

कार्यक्रममा ग्रुपका अध्यक्ष बोनिन पियाले समुहबाट स्थापना दिवसको अवसरमा रक्तदानसंगै शिवनगर सामुदायिक वन उपभोक्ता समुहस्थित नन्दनी गौशालामा राखिएका छाडाचौपायालाई एक ट्रक पराल र १५ बोरा चोकर वितरण गरिने, हिलपार्कमा डष्टबिन र न्यु लुम्बिनी ब्याडमिन्टन क्लबलाई कुर्सी हस्तान्तरण गरि मनाउने बताए ।

कार्यक्रममा ग्रुपका सचिव तथा संयोजक हरिशंकर गुप्ताले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको बताए । हाल ग्रुपमा १४ जना सदस्यहरु रहेका छन । समुहले वर्षभरि नै विभिन्न सामाजिक कार्यमा अग्रसर रहदै आएको छ । निलकण्ठबाबा धाम, पर्रोहा बोलबमधामका बटुकहरुलाई भौतिक तथा आर्थिक सहयोग, खेलकुद कार्यक्रममा सहयोग तथा अन्य धेरै सामाजिक कार्यहरु गर्दै आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?