ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

लुम्बिनी वर्ल्ड स्कुलमा उत्प्रेरणात्मक कार्यक्रम

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

बुटवल(बुटवल टुडे) चैत ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१३मा रहेको लुम्बिनी वल्ड स्कुल मा जीवनउपयोगी उत्प्रेरणात्मक कार्यक्रम गरिएको छ । शनिवार आयोजना हुने प्रबचनात्मक कार्यक्रममा विश्व विख्यात आध्यात्मिक मार्गदर्शक, लेखक तथा अभियान्ता, प्रा. डा. इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ ले प्रबचन दिएका थिए ।

निःशुल्क आयोजना गरिएको प्रबचन कार्यक्रममा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँण, पुर्व संघीय संसाद प्रमोद यादव, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतको सहभागीता रहेको थियो ।

प्रबचन कार्यक्रममा बोल्दै मुख्यधार्मिक गुरु इगर ओभोलक्ङोभ जो ‘पत्री प्रभु’ खुुसी जीवन नै पहिलो प्रथमिकता रहेको बताएका थिए । उनले भौतिक सुख भन्दा पनि आध्यामिक सुख बलियो भएको भन्दै यसको लागि सबैले दैनिक कर्ममा ध्यान दिनुपर्ने बताएका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले अभिभावक, शिक्षक, विद्यार्थीहरुको विचमा सहकार्य जरुरीरहेको भन्दै जीवन विज्ञानको विषयमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

पूर्ण रुपमा निःशुल्क आयोजना गरिएको अभिभावक, स्थानीय, विद्यार्थी लगायतको बाक्लो सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले यस्तो प्रकृतिको कार्यक्रम पहिलो पटक यो क्षेत्रमा आयोजना गरिएको जानकारी दिदै सिकाई सहितको शिक्षा अवको पहिलो आवश्यकता रहेको बताएक ाथिए ।

अत्यन्त व्यस्त जीवनको बाबजुद उपलब्ध थोरै समयलाई पनि कलात्मक रूपमा सदुपयोग गर्दै आमाबुबाहरूले आफ्ना नानीबाबुहरूलाई कसरी सफलतापूर्वक हुर्काउन सकिन्छ भन्ने सटिक सूत्रका साथै व्यस्त जीवनमा आइपर्ने तनावहरूलाई व्यवस्थापन गरेर कसरी आफूमा खुसी ल्याउन सकिन्छ भन्ने जस्ता अत्यन्तै बहुउपयोगी प्रबचत र अन्तरक्रिया कार्यक्रममा समावेश गरिएको प्रधानाध्यापक ढकालले जानकारी दिए ।

आज भन्दा ३ बर्ष पहिला स्थापना भएको यो विद्यालय काठमाण्डौ बाहिरको पहिलो अत्याधुनिक, सुविधा सम्पन्न आधुनिक , प्रविधिमैत्री सिकाई विद्यालय को रुपमा पहिचान स्थापना गरेको छ ।

हाल यो विद्यालयमा नर्सरी देखि कक्षा ९ सम्म अध्यायपन हुदै आएको छ । ८० करोड लागतमा आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयले पठन पाठन सुरुवात गरेको छ । जसमा स्वीमिङ्ग पुल, खेल मैदान, फुटसल ग्राण्ड सहित खेलकुदका सबै गतिविधि गर्न मिल्ने मैदान समेत रहेको छ । विद्यालयमा पूर्णरुपमा बातानुकुलित रुपमा व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?