ट्रेंडिंग:

>> लेकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै

होटल ब्यवसायीको महिला उपसमितिमा नेपाल

२२ फाल्गुन २०८०, मंगलवार
२२ फाल्गुन २०८०, मंगलवार

बुटवल, २२ फागुन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको भेलाबाट गमला नेपालको अध्यक्षतामा २७ सदस्यीय महिला उपसमिति गठन भएको छ । सोमबार बुटवलमा भएको महिला ब्यवसायीहरुको भेलाले उपसमितिको उपाध्यक्ष कबिता थापा, मिना अधिकारी बेल्बासे, बिनिता पराजुली, सचिव राधा न्यौपाने, कोषाध्यक्ष अम्बिका पाण्डे, सहसचिव मिना बश्याल, सहकोषाध्यक्ष रेनु खनालसहितको २७ सदस्यीय समिति गठन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष नेपालले महिलाको नाममा दर्ता भएका धेरै होटल ब्यवसाय भएपनि नेतृत्वमा आउन नसकेको अवस्थामा उपसमितिमार्फत अगाडी बढ्न मद्यत मिल्ने बताईन । अन्य पेशाभन्दा फरक र पर्यटन क्षेत्रसंग जोडिएको हुदा पनि महिलाहरुको भुमिका धेरै हुने उनले दाबी गरिन । घरभित्र काममा ब्यस्त रहने महिला शसक्तिकरणको पाटामा समेत मद्दत मिल्ने गरि सेवा ब्यवसायमा महिलाहरुको उपस्थिती बढ्दो रहेको उनले बताईन ।

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीमा अध्यक्ष लेखनाथ भण्डारीले संघमा धेरै महिलाहरुको नाममा दर्ता धेरै प्रतिष्ठानहरु रहेको भन्दै अब उनिहरुलाई नेतृत्व विकासमा अगाडी बढाउने गरि पहल थालेको बताए । महिलाहरुको नाममा दर्ता भएका ब्यवसायलाई सरकारबाट छुटको ब्यवस्था गरिनुपर्ने उनले माग गरे ।

कार्यक्रममा संघका निर्वमान अध्यक्ष रामप्रसाद गौतम, उपाध्यक्ष प्रेम भट्टराई, महासचिव अर्जुन थापाले होटल ब्यवसायमा देखिएको आर्थिक समस्या समाधान गर्न सरकार पक्षबाट आवश्यक पहल जरुरी रहेको बताए । कार्यसमिति सदस्य धना शर्मा पौडेलको संयोजकत्वमा सोमबार संघको सचिवालयमा बैठक बसेको थियो । संघमा आवद्ध मध्ये २४८ प्रतिष्ठानहरु महिलाको नाममा दर्ता भएका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?