ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

पाल्पा, २० फागुन ।

नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले काँग्रेस महासमिति बैंठक कागले कान लग्यो भनेर पछि–पछि दौडे जस्तै भएको बताएका छन् । शनिबार नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले महासमिति बैंठक कागले कान लगेको कथन जस्तै भएको बताएका हुन् ।

उपसभापति गुरुङले भने, ‘महासमिति बैंठकमा गठबन्धनका बारेमा चर्चापरिचर्चा भयो, वास्तवमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय त्यहाँ साइलेन्ट छ, एकदम स्पष्ट भाषामा भन्नुपर्छ, हाम्रो दस्ताबेजमा गठबन्धन गर्ने पनि भन्या छैन, नगर्ने पनि भन्या छैन् । तर कागले कान लग्यो भनेपछि कान नछामिकन दौडिने भन्ने हाम्रो कथन छ नि हो, महासमिति बैंठक पनि त्यस्तै त्यस्तै भो कि जस्तो लाग्यो ।’

कान छाम्नु छैन, दस्ताबेज पनि ठूलो – ठूलो भयो, त्यो दस्ताबेज पढ्नु भन्दा क–कसले के – के भनेका छन् , त्यसैको पछि लागेर साथीहरुले भाषण गर्ने गरेको उनले उल्लेख गरे । ‘महासमिति साथीहरुले कसैले गठबन्धन गर्न हुँदैन, यो रणनीतिक विषय हो अहिले नै किन चर्चा गर्ने भनेका छन्, कसैले हैन गठबन्धन गर्नु हुुन्न एक्लै चुनाव लड्नुपर्छ भन्नुभएको छ । वास्तवमा केन्द्रीय पदाधिकारीहरु बसी छलफल गरेर अहिले नै गठबन्धन गरेर जाने, नजाने भन्ने विषय दस्ताबेजमा उल्लेख गरिएको छैन, चर्चा मात्र भएको हो’ उपसभापति गुरुङले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?