ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

दोस्रो मेयर कप तथा छैटौ बुटवल खुला राष्ट्रिय लनटेनिस प्रतियोगिता २०८० दोस्रो पटक प्रदिप र अभिलाषालाई उपाधि

बुटवल, १९ फागुन।

रुपन्देहीमा सम्पन्न दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिता २०८० को उपाधि पोखराका प्रदिप खड्काले चुमेका छन।

योसंग उनको यो दोस्रो उपाधि हो। बुटवल उपमहानगरपालिकाको सहयोग, रुपन्देही लनटेनिस संघको आयोजनामा शनिबार भएको फाईनलमा पहिलो रेकिङ खेलाडी प्रदिपले बुटवलका रितिक रानालाई ६-३, ४-६, ६-४ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका छन।

उपाधिसंग उसले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए। योसंग उनले आफनो रेकिङमै रहेका छन। उपविजेता रितिक नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुस्कृत भए। रितिक एक पटकमात्र उपाधि चुमेका छन। यता महिलातर्फ अभिलाषा बिष्टले आफ्नो उपाधि रक्षा गर्न सफल भईन।

फाईनलमा सिभाङी आरएल शाहलाई पराजित गर्दै बिष्ट च्याम्पियन बनेकी हुन। उनी लगातार दोस्रो पटक उपाधि आफ्नो नाम गर्दा शाहलाई फाईनलमा ६-०, ६-२ को सेटमा पराजित गरिन । उपाधिसंगै उनले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भईन। उपविजेता शाह भने नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृतमा चित्त बुझाए। यता ३५ प्लस सिगलको उपाधि अनिल शाहिले चुमेका छन ।

उनले फाईनलमा कमल भण्डारीलाई ७-५, ६-७, ११-९ को ट्राईबेकरमा जित निकाले। कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रदेश खेदकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, वडा नं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्शेर राणा, लुम्बिनी प्रदेश लनटेनिस संघका अध्यक्षका अध्यक्ष संजय श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष लोक गुरुङ, लुम्बिनी लनटेनिस संघका उपाध्यक्ष मनोज बस्नेत, जिल्ला संघका अध्यक्ष गोपाल ज्ञवालीले पुरस्कार बितरण गरे। मंगलबारदेखि प्रतियोगिता शुरु भएको प्रतियोगितामा विभिन्न ११ ईभेन्टहरुमा प्रतिस्पर्धा भएको टुर्नामेन्ट सुपरभाइजर कृष्णराज घलेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?