ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

दाङमा दोस्रो अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रौनक

परम्परागत खेल प्रवद्र्धनमा लागेका छौ । सदस्यसचिव भट्टराई
१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन । कुस्ती खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ दाङमा दोस्रो अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता २०८० शुरु भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रायोजन तथा युथ्स अफ तुल्सीपुरको आयोजनामा मंगलबारदेखी ३ दिने प्रतियोगिता अरनिको मैदान, दाङमा शुरु भएको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेश उद्योग तथा यातायातमन्त्री रोज राणा र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेका छन । कार्यक्रममा मन्त्री राणाले दुई देशबिचका परापुर्वकालदेखी रहेको कुस्ती खेलमार्फत खेलाडीहरुमा भाइचारा विकास हुने बताए ।

कार्यक्रममा सदस्यसचिव भट्टराईले पराम्परागत खेलहरुलाई प्रवर्द्धन गर्न प्रदेश सरकार लागेको बताए । ‘कुस्ती, तिर हान्ने, डण्डिबियो लगायत खेल र खेलाडीहरुलाई प्रोत्साहन हुने गरि अभियान थालेका छौ ।’—उनले भने । नेपालमा २५०० वर्षअघिदेखी खेलिदै आएको कुस्ती खेललाई जगाउने गरि प्रतियोगिता र प्रशिक्षणलाई जोड दिएको दाबी गरे । लुम्बिनी प्रदेश सबैभन्दा धेरै खेलकुद गतिविधि गर्नेमात्र नभई खेलको उर्वरभुमि भएको समेत उनले दाबी गरे ।

मंगलबार भएको उद्घाटन खेलमा नेपाली कुस्ती खेलाडी राजु थापा र भारतिय पहलमान बिचको खेल बराबरीमा टुगिएको छ ।यसैगरि दोस्रो खेल सलदीप पहलमान दिल्ली र अशोक पहलवान मेरठिबिच पनि बराबरी भएको छ।

प्रतियोगितामा ३० जना भारतिय, ५ जना नेपाली र २ जना महिला पहलमानहरु अखडामा भिड्ने क्लबका ऋषिराज लहरे (अरुण) ले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?