ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

लुम्बिनी प्रदेश फेसिंङ संघ गठन

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन । रुपन्देहीमा मंगलबार बसेको खेलाडीहरुको भेलाले रबिन्द्र जिसीको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वम्मत ९ समिति तदर्थ गठन भएको छ । जसको उपाध्यक्षमा सुरेन्द्र प्रसाद चौधरी, सागर पाठक, सचिव भेषनारायण चौधरी, कोषाध्यक्ष प्रशान्त बश्याल, सदस्यहरुमा चित्र बहादुर क्षेत्री, तुल्सीराम पाण्डे, मिन बहादुर थापा, राजकुमार दाहाल निर्वाचित भएका हुन ।

कार्यक्रमको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुद संघ गठनसंगै गतिविधिाई जोड दिन सुझाव दिए । पद ओगट्नेभन्दा पनि नया युवा खेलाडीहरु उत्पादनमा जोड दिन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल ओलिम्पक कमिटिका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा नै नया र सम्भावना बोकेको खेलका रुपमा फेसिंङ भित्रिएको बताए । यो खेलबाट नेपालले अन्तराष्ट्रिय मन्चमा पदक जित्ने सम्भावना धेरै रहेको भन्दै यसलाई बिस्तारमा जोड दिएको उनले बताए । सामान्यतया तरबारबाट शरीरका विभिन्न भागमा छोएर नम्बर पाउने आधारमा ३ विधामा यो खेल खेलाईने उनले बताए । ‘शरिरको कुन ठाउमा टच गर्ने त्यसलाई आधार मानिन्छ ।’— उनले भने । इन्डोर खेल र सुरक्षा अप्नाएर खेलिने हुदा धेरै सुरक्षित हुने र प्रविधि जडित हुदा सेन्सरबाट अंक देखाईने उनले बताए । फुट कन्ट्याक, टाउकोदेखि पेटसम्म, घाटिबाट पेटसम्म गरि ईपिईई, एसवाईबिईआर, फोयलबडी ३ प्रकारको हुने उनले बताए ।

नेपालमा ब्याडमिन्टन र टेबलटेनिस जस्ता चर्चित खेलमा भन्दा पनि रेकिङमा हेर्दा यो खेल धेरै अगाडी रहेको उनले दाबी गरे । ओलम्पिक खेलमध्ये यो अहिले अगाडि छ । नेपालमा हाल १ सय ५० बढि खेलाडीहरु छन । काठमाडौ, पाटन, भक्तपुर, पोखरा, सुन्सरी, नुवाकोट, गुल्मि, नवलपरासी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कन्चनपुर, कैलालीमा गरि १३ जिल्लामा शाखा छन । कंचनपुरबाट खेलाडीहरुले मेडल हात पारेका थिए । अन्तराष्ट्रिय च्याम्पियनसिपमा ३ पटक सहभागिता जनाएको खेल हो । भने थाईलैण्डमा सम्पन्न युनिभर्सिटी च्याम्पियनसिपमा नेपाल मेडल जितेको थियो । हाल यो आर्मी र एपिएफमा खेलिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?