ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

दुर्लभ रक्तदाता ब्यवस्थापन समितिमा भगवती अर्याल

१३ फाल्गुन २०८०, आईतवार
१३ फाल्गुन २०८०, आईतवार

बुटवल, १३ फागुन। नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देही अन्तरगत दुर्लभ रक्तदाता ब्यवस्थापन गर्ने गरि समिति गठन भएको छ। स्वस्थ्य रगत: सबैको लागि नारासहित दुर्लभ रक्तदाताहरुको भेलाले भगवती अर्यालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो। जसको सदस्यमा हिरा बहादुर के सी, तिलकराम पाण्डे, केशव प्रसाद श्रेष्ठ, लक्ष्मी थापा क्षेत्री, गिरिराज पाण्डे, ईश्वरी गाैतम, लक्ष्मी बस्नेत, प्रकाश अधिकारी, सरस्वती पन्थ र बिन्दु गाैतम रहेका छन।

नवनिर्वाचितसंयोजक भगवती अर्यालले रुपन्देहीमा छरिएर रहेका दुर्लभ रक्तदाताहरुलाई संगठित गरि रगत अभावलाई पूरा गर्न संस्थागत रुपमा सहयोग गर्ने बताईन।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै रक्तदान पवित्र काम भएको बताईन । नगरबासीहरुलाई निशुल्क रक्तदानको ब्यवस्थापन गरेको उनले बताउदै स्थानिय सरकार रगत ब्यवस्थापनको अभियानलाई सधै साथसहयोग गर्दै आएको बताईन। रगत अभावमा कुनै पनि बिरामीलाई मृत्युवरण हुन नदिन संस्थागत रुपमा भएको अभियान महत्वपूर्ण भएको उनले बताईन। दिर्घरोगीहरुलाई वार्षिक कार्ययोजना बनाएर सहयोग गर्दै आएको उनले बताईन। कार्यक्रममा ३० जना बढि रक्तदाताहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले दुर्लभ रक्तदाताहरुको भेला तथा सम्मान गरि संस्थागत एकतावद्घ बनाईने बताए । निशुल्क रक्तदान गर्ने रक्तदाताहरुको सहि तथ्याक राख्ने कामको जिम्मा लिएको नेपाल रेडक्रसबाट कामाा चुकेको उनले बताए। रुपन्देहीमा ३५७ जना दुर्लभ रक्तदाताहरु रहेको उनले बताए। ब्लड बैकको २०७९/८० मा ३२ हजार पोजिटिभ खपत हुदा ७९४ युनिटमात्र नेगेटिभ रक्तदान खपत भएको उनले बताए। प्रत्येक शनिबार निरन्तर १२ वर्ष देखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए। रगत खपतका हिसाबमा पुरुषको तुलनामा महिलाहरुलाई धेरै रगत खपत हुने गरेको भन्दै रक्तदानमा अग्रसरता बढाउन विभिन्न कार्यक्रम गरिदै आएक‍ो उनले बताए। शरिरमा खेर जाने रगतलाई ३-३ महिनामा दान गरिदा त्यसबाट उपचारमा रहेका बिरामीहरु दुर्लभ रक्तदाताहरुलाई सहज हुने उनले बताए।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा बिबि राउतले बिरामीको उपचारमा चिकित्सक सधै गम्भीर हुने भन्दै कतिपय अवस्थामा शल्यक्रियाको क्रममा रगत अभावमा देखिँदा कठिनाई आईपर्ने बताए।

कार्यक्रममा बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल, चौराह हस्पिटल प्रालिका एमडी बिरु भण्डारी, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, लुम्बिनी प्रादेशिक अस्पतालका सत्यराज शाक्य, महासचिव अर्जुन प्रसाद पौडेल,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?