ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

उजिरसिह माविको अक्षयकोषमा मणिमुकुन्दद्वारा १ लाख सहयोग

९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

बुटवल, ९ फागुन ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवलले उजिरसिह माविको अक्षयकोष स्थापना गर्न १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको छ । एक समारोहका बिच बुधबार लुम्बिनी प्रदेश सभा सदस्य तथा समितिका संस्थापक अध्यक्ष, संरक्षक भोजप्रसाद श्रेष्ठ, राष्ट्रिय उद्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेम प्रसाद लुईटेल, समितिका अध्यक्ष माधव प्रसाद नेपाल, बुटवल उपमहानगरपालिका वडा नं २ का वडाअध्यक्ष सुनिल शाक्य, उपाध्यक्ष माधव श्रेष्ठ, महासचिव युवराज घिमिरेले विद्यालयका अध्यक्ष विमल बहादुर शाक्यलाई चेक हस्तान्तरण गरेका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा समितिका संस्थापक अध्यक्ष, संरक्षक भोजप्रसाद श्रेष्ठले पर्यटकीय गन्त्ब्यस्थलका रुपमा आफ्नो पहिचान बनाएको मणिमुकुन्द सेन उद्यान सामाजिक कार्यमा समेत सधै अग्रसरता रहेको बताए । संस्थापकहरुको धेरै मेहनत र योगदानकै कारण अहिलेको अवस्थामा आईपुगेको उनले बताए । दीर्घकालीन र अल्पकालीन योजना बनाएर समिति लाग्न उनले सुझाव दिए ।

मणिमुकुन्द उद्यान देशकै अन्य उद्यानहरुलाई सिकाई केन्द्रका रुपमा रहेको भन्दै शितकालीन भग्नावशेष दरबार, मदारबाबाको मन्दिर जस्ता ऐतिहासिक स्थलको संरक्षणसंगै पर्यटकको गन्तव्य स्थलका रुपमा विकास गर्न सफल भएको अध्यक्ष माधव नेपालले बताए । वर्सेनि आन्तरिक र बाह्य पर्यटक बढाउने गरी गुरुयोजना अनुसार कामहरु गर्दै आएको उनले बताए । यसैगरी सन्चोबिसन्चो केन्द्र निर्माण गर्न, दुई वटा कुडुले घर निर्माण गर्ने, तारा मण्डल निर्माण गर्न, जिपलाईनको सम्भाव्यता अध्ययन लगायतका कामहरु भैरहेको उनले बताए ।

उद्यानको सौन्दर्यीकरणलाई प्राथमिकता दिएर काम भैरहेको भन्दै उनले २७ हजार स्क्वायर फुट क्षेत्रफलमा दुबो रोपन कार्य भैरहेको महासचिव युवराज घिमिरेले बताए । यसैगरी ३ वटा सेल्फि मुर्ती स्थापना तथा फागुन २५ गते महाशिवरात्रीको दिन शिवालय मन्दिर उद्घाटनको तयारी समेत रहेको उनले बताए । हाल उद्यानमा १६ जनाले स्थायी, १७ जना दैनिक ज्यालादारी, अप्रत्यक्ष ४८ जनाले रोजगार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?