ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
नवौ मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता

विभागिय आर्मी, नेपाल पुलिस, एपिएफ र गण्डकी विजयी

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल २८ माघ । रुपन्देहीमा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आईतबार तेस्रो दिन भएको खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, एपिएफ सहित गण्डकी प्रदेश बिजयी हुदै अंक जोड्न सफल भएका छन । प्रतियोगितामा विभागिय टिमको दबदबा कायमै रहेको छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन र मुख्य प्रायोजन, नेपाल भलिबल संघ संयोजन, तिलोत्तमा नगरपालिका र सहारा ईन्जिनियरिङ प्रालिको विशेष सहयोगमा मणिमुकुन्द भलिबल क्लबले आयोजनामा मणिमुकुन्द भलिबल क्लबको खेलमैदान तिलोत्तमामा पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई २५–२०, २५ –१३, २७–२५ को सोझो सेटमा पराजित गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने त्रिभुवन आर्मीका मनिष मानन्धर म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

दोस्रो खेलमा विभागिय नेपाल पुलिस क्लबल मधेश प्रदेशलाई २५–२०, २५–११ र २५–१२ को सोझो सेटमा जित निकाल्यो । खेलमा नेपाल पुलिसमा दिपक राज जोशी म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसैगरि तेस्रो खेलमा पनि विभागिय टिम एपिएफ क्लब २५–२१, २५–२१ र २५–२० को सोझो सेटमा कर्णाली प्रदेशलाइ पराजित गरेको छ । खेलमा एपिएफका बिजय थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

आईतबारको अर्को खेलमा गण्डकी प्रदेशले र बाग्मती प्रदेशलाई ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट बाग्मतीले २५–२३ अंकका साथ जित्दै खेलमा अग्रता लिएपनि त्यसपछि खेलमा फर्केको गण्डकी लगातार २५–१९, २५–२१, २५–२३ अंकसहित ३ सेट नै आफनो पक्षमा बनाएर खेलमा विजयी भयो । गण्डकी प्रदेशका राजन दलार्मी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरि नेपाल पुलिस क्लबले सुदुरपश्चिमलाई २५–१७, २५–१४ र २५–१९ को अंकका साथ ३–० को सेटमा जित निकाल्यो । नेपाल पुलिस क्लबका रबिन नगरकोटी म्यान अफ द म्याचबाट पुरस्कृत भए । मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले खेल पहिलो चरणमा चलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?