ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

चौराहमा रक्तदान, ५५ युनिट संकलन

२८ माघ २०८०, आईतवार
२८ माघ २०८०, आईतवार

बुटवल, २८ माघ। स्व.रवि गौतमको स्मृतिमा आईतबार चौराह अस्पताल प्रालिमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले रक्तदान कार्यक्रममा अस्पताका न्युरोसर्जन डा केआई सिह केसी, अर्थोपेडिकसर्जन डा मदन ज्ञवाली अर्का अर्थोपेडिकसर्जन सुनिल चौधरी, सर्जन मन्जिल मल्ल, डा सिद्धार्थ आले, डा.करण थापाले सामुहिक रुपमा रक्तदान गरे ।

स्वर्गिय गौतम प्रशासन फाटमा कार्यरत रहेको र बिसं २०७७ माघ २८ गते दुर्घटनामा ज्यान गुमाएको अस्पतालका सुचना अधिकारी जनक कुवरले बताए । उनको स्मृतिमा रक्तदान कार्यक्रम गरिदै आएको उनले बताए ।

स्वर्गिय गौतमकी धर्मपत्नी मिना अर्याल गौतमले समेत रक्तदान गरिन । सामाजिक कार्य र त्यो पनि आफनो श्रीमानको स्मृतिमा राखिएको पुण्य कार्यमा सहभागी हुन पाउदा निक्कै खुशी लागेको उनले बताईन ।

विभिन्न रक्त समुहको अभाव पुरा गर्न रक्तदान कार्यक्रम फलदायी हुने नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय महासचिव तथा रुपन्देही अध्यक्ष अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताउछन । उनि रक्तदान कार्यक्रममा स्वयंसेवी रुपमा पुग्ने गर्दछन । रगतको मागलाई जन्मदिन, स्टार्ट १८, विभिन्न शुभकार्यहरुमा रक्तदान गर्ने जस्ता अभियानबाट पुरा गर्न मद्यत मिलेको उनले बताए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्रका प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?