ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

तिलोत्तमा व्यापार संघले गोष्ठीमार्फत आगामी कार्ययोजना बनाउने

२७ माघ २०८०, शनिबार
२७ माघ २०८०, शनिबार

तिलोत्तमा ।

तिलोत्तमा ब्यापार संघले वार्षिक कार्ययोजना निर्माणका लागि आगामी चैत १, २ र ३ गते कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ ।

संघको शनिबार बसेको कार्यसमितिको बैठकले कार्यशाला गोष्ठीमार्फत कार्ययोजना निर्माण गर्ने र कार्यशालाको स्थान भने पछि तय गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले संघको सल्लाहकारहरु चयन गरेको छ । संस्थागत सल्लाहकारमा रुपन्देही व्यापार संघ रहेको छ भने सल्लाहकारहरुमा मोहन चापागाई र यज्ञ गैरेलाई चयन गरिएको छ ।

संघले प्राविधिक सल्लाहकारमा दुजेन्द्र बस्नेत, आर्थिक सल्लाहकारमा नुमेन्द्र पौडेल, कानुनी सल्लाहकारमा केशव चौधरी, प्रेस सल्लाहकारमा लक्ष्मण पौडेल र अन्य सल्लाहकारहरुमा हरिप्रसाद उपाध्याय, विष्णुप्रसाद भट्राई र कमल पौडेललाई चयन गरिएको कार्यालय प्रमुख रामप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले मानबहादुर बर्माको संयोजकत्वमा कमलप्रसाद शर्मा कंडेल, शितल ज्ञवाली, भगवती कार्की र मिनराज भारद्वाज सदस्य रहेको क्यालेन्डर प्रकाशन समिति पनि गठन गरेको छ । बैठकमा कार्यसमिति सदस्य ताराप्रसाद नेपाल द्वितीय उपाध्यक्षमा रामु भण्डारी सहकोषाध्यक्ष र पार्वती गिरीले सदस्यको रुपमा शपथग्रहण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?