ट्रेंडिंग:

>> बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ >> लौरियट्स एण्ड लिडर्स सम्मेलनबारे प्रदेशसभामा एमालेको विरोधः मुख्यमन्त्री ‘लेण्डुप दोर्जे’ बन्न खोजेको आरोप >> होटलको छतबाट खसेर एकको मृत्यु >> ५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा >> वीरेन्द्रनगरमा पहिलो महिला सम्मेलन हुँदै >> शालिनको पोस्टमार्टम रिपोर्ट : बलात्कार पुष्टि भएन, झुण्डिएर मृत्यु >> शिखर सम्मेलनबारे विपक्षीले विरोध गर्ने संकेत पाएपछि प्रदेशसभामा गएनन् मुख्यमन्त्री (लाईभ) >> सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य >> लुम्बिनी प्रदेशसभामा शिखर सम्मेलनबारे किन बोलेनन् प्रधानमन्त्री ? >> दादुरा रुवेला विरुद्ध खोप सोमबारबाट >> प्रचण्ड र ओलीबीच बालुवाटारमा वार्ता >> राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित २० सदस्यको पदावधि आजदेखि सकिँदै >> शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम >> शालिन पोखरेल मृत्यु घटनामा के भन्यो प्रहरीले ? (विज्ञप्तिसहित) >> सरकार र दूध उत्पादक किसानबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित >> पश्चिमी वायुले देशभरको मौसम बदली, धेरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना >> महासमिति बैठक कागको कथन जस्तै भयो : उपसभापति गुुरुङ >> घोषणाको चार वर्षपछि गाउँटोलमा शौचालय अभियान >> बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै >> धार्मिक बसले बढायो श्रद्धालु >> नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने >> वन्यजन्तु चोरी शिकारीको चिन्ता >> वन्यजन्तु संरक्षणका चुनौतीहरू >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> करिश्मामा निशुल्क स्वस्थ्य परिक्षण तथा परामर्श >> नागरिक समाज दाङको संयोजकमा थापा  >> पश्चिम नेपाल बस ब्यबसायीद्वारा बधार्ई तथा सम्मान >> मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल >> संघीयता लागु गर्न नचाहने प्रवृत्ति अहिले पनि छ : प्रधानमन्त्री >> नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा >> राष्ट्रिय लनटेनिस प्रतियोगिता : प्रदिप र अभिलाषालाई उपाधि >> लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार >> नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य >> मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो शर्त : अध्यक्ष बस्नेत >> चौतर्फी आलोचनापछि पत्रकार सम्मेलन गर्न मुख्यमन्त्री वाध्य,सरकारको २ करोड मात्रै,अरु विदेशी सहयोग भन्दै बचाउ >> लुम्बिनी अस्पतालमा मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने दातृ निकायको प्रतिवद्धता >> नेदरल्यान्ड्सविरूद्ध पहिले फिल्डिङ गर्दै नेपाल >> आज लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औं सभाको बैठक, प्रधानमन्त्रीले उद्घाटन गर्दै >> थारु मानक भाषाका लागि भाषा वर्ण निर्धारण अभ्यास >> लोक सांस्कृतिक महोत्सवले संस्कृतिको प्रवद्र्धन गर्छ : मन्त्री थापा >> गोमाको ‘घरको अचार’ >> बाउन्नगढी नै प्राचीन बौद्धकालिन सम्पदा >> साइन्सोत्सव >> छत्रेश्वरीमा छाडा गाई व्यवस्थापन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयो : सांसद शुक्ला (भिडियो सहित) >> न्यून गुणस्तरका तीन औषधी विक्रिमा रोक >> लुम्बिनी, बाग्मती र एपीएफको जित >> एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी >> मसिना युवा क्लबद्वारा तीन दिवसीय भलिबल प्रतियोगिता सुरु
कृषि

प्राङ्गारिक कृषि मेलाको तयारी तिब्र

कृषिमा वैज्ञानिकिकरण, प्रविधिमैत्री बनाउन सुझाव
२५ माघ २०८०, बिहीबार
२५ माघ २०८०, बिहीबार

बुटवल, २५ माघ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा हुने विशिष्टिकृत मेलामध्येको प्राङ्गारिक कृषि मेलाको तयारी तिब्र पारिएको छ । विहिबार बस्तुगत समितिसंग छलफल गरि मेलाको तयारीबारे छलफल गरिएको हो । फागुन १० देखि १४ गतेसम्म बुटवलको प्रदर्शनी स्थल बुटवल मण्डपमा प्राङ्गारिक कृषि मृला सञ्चालन गर्ने तयारी रहेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए । कृषि मेलालाई व्यवस्थित बनाउनको लागि संघमा गठित बस्तुगत समितिसंग छलफल गरिएको उनले बताए । संघमा २८ वटा बस्तुगत समिति गठन भएका छन् । बस्तुगत समितिका सभापतिहरुले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि कृषि उत्पादन, बजारीकरण, व्यवसायिक खेती प्रणाली, कृषिमा वैज्ञानिकिकरण, प्रविधिका विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन । मेलालाई प्रभावकारी र व्यवस्थित बनाउन बस्तुगत समितिको पूर्ण सहयोग रहने पनि प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले बिसं २०६२ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत कृषि मेला आयोजना गर्दै आएको भन्दै कृषिमा व्यवसायिक विकासमा यसले टेवा मिलेको बताए । कृषिको व्यवसायिक विकास तथा कृषिमा आधारित औद्योगिक विकास अबको आवश्यकता भएको बताउँदै कृषिमा सम्भावनाको विकास, युवा आकर्षण, लगानी आकर्षण, प्रविधिको प्रयोग लगायतका कुरालाई प्रथमिकता दिएर प्राङ्गारिक कृषि मेला आयोजना हुने बताए ।

बस्तुगत समिति समन्वय उपसमितिका संयोजक दीप आचार्यले संघको वार्षिक कार्ययोजना अन्तरगत मेला गरिदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?