ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

शेयर सदस्यलाई सहकारी शिक्षामा जोड

२४ माघ २०८०, बुधबार
२४ माघ २०८०, बुधबार

बुटवल, २४ माघ । सहकारी संस्थाहरुमा देखिएको चुनौतीलाई मध्येनजर गर्दै सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले एक दिने सहकारी शिक्षा तालिम संचालन गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसर पारेर कार्यसमिति, उपसमिती तथा शेयर सदस्यलाई लक्षित गरि एक दिने तालिम बुधबार सम्पन्न गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका आर्थिक बिकास शाखा प्रमुख अधिकृत कृष्ण प्रसाद पाण्डेले सहकारीमा शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण रहने बताउदै सहकारीको मुलमर्म अनुसार सहकारी संचालनमा जोड दिन आग्रह गरे ।
तालिममा सहकारी उद्धमशिलता बिज्ञ तथा राष्ट्रिय प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गर्दै सहकारीको बर्तमान अवस्था, सदस्यहरुको नेतृत्व बिकास तथा आधारभूत सहकारी शिक्षा विषयमा जानकारी दिएका थिए । सहकारीको सिद्दान्त अनुसार समाजको ग्रामिण तहमा जनताको समृद्धिका लागी काम गर्नुपर्ने बताए । सहकारीले जनजनमा बिकासको खुड्किलो बनाएर उत्पादन र बजारीकरणका लागि समेत काम गर्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमल अर्यालले नगरमा रहेका अन्य सहकारीको तुलनामा आफुहरु भिन्न पहिचान बनाउन सफल भएको दाबी गरे । शेयर सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्ने गरि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु कर्ण बहादुर टन्डन, भुवन बहादुर थापा, गोपाल कार्की, कालिका अधिकारी, खिमानन्द भट्टराईले शेयर सदस्यको हितमा ससाना बचतलाई सदुपयोग गर्दै काम गर्नुपर्ने बताए ।

तालिममा शिक्षा समिति सदस्य राधिका बस्याल, संस्थाका सचिव प्रकाश चापागाईंले संस्थाको वार्षिक कार्ययोजना अनुसार विभिन्न क्षमता अभिवृद्धिसंगै उद्यमशिलता कार्यक्रममा जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?