ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

शुद्धोधनका ६ वटा बिद्यालयमा सचेतना कार्यक्रम

२३ माघ २०८०, मंगलवार
२३ माघ २०८०, मंगलवार

कपिलवस्तु, २३ माघ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका ६ वटा बिद्यालयमा दुई दिने मनोसामाजिक परामर्श तथा लागु औषध दुव्र्यसन बारे सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शुद्धोधन गाँउपालिकाको आर्थिक सहयोगमा शुभारम्भ नेपाल काठमाण्डौंले सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा समुदायमा आधारित आत्महत्या रोकथामका लागि मनोसामाजिक परामर्श सेवा, आत्महत्याको अवस्था र रोकथामका उपाय बारे जानकारी दिईएको थियो । त्यसै गरि लागु औषध दुव्र्यसनको अवस्था, चरण र रोकथामका उपाय बारे सहभागी बिच प्रस्तुती र छलफल गराईएको कार्यक्रमकी संयोजक तथा शुभारम्भ नेपालकी सदस्य इन्जिनियर माधुरी देवले जानकारी दिईन । सचेतना कार्यक्रमका कारण ६ सय बढि बिद्यार्थी प्रत्यक्ष र २ हजार ४ सय बढि बिद्यार्थी अप्रत्यक्ष रुपमा सचेत हुने उनले प्रष्ट्याईन ।

शारिरीक मात्रै नभई मानसिक स्वास्थ्य सवल बन्नु पर्ने अहिलेको आवश्यकता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकृत धनेश्वर पौडेलले बताए । लागु औषधको दुव्र्यसनबाट बच्न युवा र समुदाय सचेत हुनु पर्नेमा उनले जोड दिए । समुदायलाई दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्न सचेतना कार्यक्रमले सहयोग पुर्याएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए । बिद्यार्थी, शिक्षक र अभिभावक बिचको निरन्तर अन्तरक्रियाले समुदायका धेरै समस्या समाधान हुन सहयोग पुग्ने उनको भनाई थियो । कार्यक्रमकी प्रमुख प्रशिक्षक तथा शुभारम्भ नेपालकी अध्यक्ष शोभा भण्डारीले युवा र बिद्यार्थी मानसिक रुपमा बलियो भएर आत्महत्या रोकथाममा लाग्नु पर्ने बताईन ।

बालिका शिक्षा र समस्या बारे बोल्न सके किशोरावस्थाका धेरै समस्या समाधान हुने उनको भनाई थियो । युवाहरु लागु औषधको दलदलमा फस्दा परिवार र समाज नै प्रभावित हुने भएकाले सो बिषयमा सचेतना र परामर्शलाई प्राथमिकता दिनु पर्ने अध्यक्ष भण्डारीले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?