ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

एनएचएको सहकार्यमा वेटर–वेट्रेसलाई सीप स्तरोन्नति तालीम

१५ माघ २०८०, सोमबार
१५ माघ २०८०, सोमबार

बुटवल,१५ माघ ।  दीगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना अन्तर्गत वेटर र वेट्रेसहरुका लागि बुटवलमा सीप स्तरोन्नति तालीम दिइएको छ ।

होटेल एशोसिएसन नेपाल (हान) को आयोजना र नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको सहकार्यमा डिसेम्बर १७ देखि जनवरी १० सम्म ९६ घण्टे तालिम भएको हो । तालिममा लुम्बिनी प्रदेशभित्रका ३० जना वेटर र वेट्रेस सहभागी भएका थिए ।

तालिमका सहभागीहरुलाई सोमबार एक कार्यक्रमबीच हानका महासचिव साजन शाक्य,एनएचएका उपाध्यक्ष दिलिप गौचन,सल्लाहकार महेन्द्रनारायण श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा बोल्दै हानका महासचिव शाक्यले पर्यटनको अभिन्न अंग रहेको होटेल व्यवसायमा काम गर्ने वेटर वेट्रेसहरु तालिमप्राप्त र दक्ष भएमात्र पर्यटकलाई राम्रो सत्कार र सेपा दिनसक्ने भएकाले यस्ता तालिमहरु नियमितरुपमा गर्नुपर्ने बताए ।

बुटवलको डार्सिज इन्टरनेसनल होेटलमा भएको समापन समारोहमा एनएचएका उपाध्यक्ष दिलिप गौचन,सल्लाहकार महेन्द्रनारायण श्रेष्ठ,उपाध्यक्ष दिलिप गौचन,महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी,सहकोषाध्यक्ष प्रणदा दीक्षित,सदस्य टेकनाथ बस्याल लगायतले बोल्दै तालिमले वेटर वेट्रेसहरुको सीप सीप स्तरोन्नति भएको बताए । हालै मात्र स्थापना भएको एनएचएले होटेल तथा पर्यटन क्षेत्रको दीगो विकास र नीतिगत समस्या समाधानमा विभिन्न अभियान र कार्यक्रम चलाउंदै आएको अध्यक्ष प्रविणबहादुर पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?