ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

आज मिति २०८० साल मार्गशीर्ष २२ गते शुक्रबार। तदनुसार सन् २०२३ डिसेम्बर ८ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। मार्गशीर्ष कृष्णपक्ष एकादशी तिथि। हस्ता÷चित्रा नक्षत्र। अमृत योग। बब करण। कन्या राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.४३ / सूर्यास्तः १७.०७ बजे।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाइलाई आज राज्य पक्षबाट दण्ड जरिवाना पनि हुन सक्छ । साबधान रहनुहोला िजग्गा जमिन सम्बन्धी विवाद नहोला भन्न सकिन्न । तर मध्यान्न पछी केहि सुधार भइ सबैको साथ र सहयोग प्राप्त गर्न सकिएला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रोग तथा शत्रु माथि बिजय प्राप्त होला अधुरा कामहरु सम्पन्न होलान, सबैको साथ र सहयोगले भाग्योदय होला, सबैको प्यारो बन्ने समय छ । तर पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कुनै नयाँ कार्य गर्दा विचार गरेर मात्र गर्नु होला, लामो तथा छोटो दुरीको यात्रा हुनसक्छ, मनमा खिन्नता आउनेछ साझ पख बाट समय परिबर्तन भइ शुभ समाचार सुन्न पाइएला।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल रहेको छ शत्रु हरु पनि पाउ पर्ने छन् शारीरिक तथा मानसिक रुपमा सबल भइनेछ। तर पनि मध्यान् तिर बाट भने मन मा भय रहनेछ। वृद्धहरुको सेवा गरेमा आजको दिन सफल रहनेछ ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको साथ र सहयोग पाइनेछ, रमाइलो अबसरहरु आउनेछ, समाज सेवामा मन जानेछ , शुभ समाचार ले मन प्रसन्न रहनेछ। तपाई आजको दिन कालो बस्तुको प्रयोग बाट टाढा रहदा राम्रो हुनेछ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
पशु चौपाया तथा कृषिजन्य उत्पादन बाट लाभ होला नसोचेको कार्य पुरा हुनाले मन हर्षित रहनेछ । इज्जत तथा प्रतिष्ठामा बृधि हुनेछ, धार्मिक कार्यमा सहभागी हुने अवसर छ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार ब्यबसाय बाट मनग्य आम्दानी होला नयाँ कारोबारको थालनी हुनसक्छ । मनमा केहि भय भएतापनि कार्यमा अबरोध हुनेछैन पत्नी तथा सन्तान पक्ष बाट सहयोग पाइनेछ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन तथा अध्यापनका नया बाटाहरु खुल्नेछन, प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शारीरिक रुपमा केहि समस्या भएपनि मानसिक शान्ति मिल्नेछ, तर मध्यान्न तिर भने खुट्टा मा चोटपटक लाग्न सक्छ, साबधान रहनुहोला ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधुरा कामहरु सहजै सम्पन्न हुनेछन , ठुलाबडाको संगत होला खान पान तथा मनोरंजनमै समय बित्ला, लामो तथा छोटो दुरीको यात्रा हुन सक्छ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
अकस्मात धन प्राप्त हुने समय छ, पति पत्नी बीच आपसी तालमेलको कारण परिवारमा खुसि छाउला, भाग्योदय हुने समय आएको छ, तर साझपख मनमा खिन्नता आउनेछ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयपछि प्रियजन संग भेट होला , आशा मारेको बस्तु तथा धन प्राप्त हुदा मन हर्सित हुनेछ, तर टाउको दुख्ने समस्या ले सताउन सक्छ, खानपान मा ध्यान दिनुहोला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ , मान, पद , प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ। परिवार तथा इस्टमित्रको सहयोगले कार्यहरु सफल हुनेछन ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?