ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य
बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवस

खेल सप्ताहको पाचौ दिन खेल जारी

२१ मंसिर २०८०, बिहीबार
२१ मंसिर २०८०, बिहीबार

बुटवल, २१ मंसिर । बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित सप्ताहब्यापी खेल सप्ताह २०८० पाचौ दिन बिहिबार अधिकाश खेलहरुको टुगो लागेका छन । छात्रा भलिबल प्रतियोगिताको उपाधि बिबिएस प्रथम वर्ष बिहानी समुहले चुमेको छ । बिहिबार भएको फाईनल खेलमा बिएड तेस्रो वर्षलाई २—० को सेटमा पराजित गर्दै बिबिएस प्रथम वर्षले उपाधि हात पारेको हो ।

यसैगरि छात्र कबड्डी प्रतियोगिताको उपाधि बिबिएस दोस्रो वर्षको टिमले चुमेको छ । बिहिबार भएको फाईनल खेलमा बिबिएस दोस्रो वर्षको टिमलाई तेस्रो वर्षको टिमलाई ६३—३४ अंकले पराजित गर्दै उपाधि हात पारेको हो ।

यसैगरि क्रिकेट प्रतियोगितामा बिसिए दोस्रो सेमिस्टारको टिमले उपाधि चुमेको छ । बिहिबार भएको फाईनल खेलमा बिबिएस प्रथम वर्षको टिमलाई २३ रनले पराजित गर्दै उपाधि चुमेको हो । खेलमा बिबिएस तेस्रो वर्षको टिम तेस्रो स्थान हासिल गरेका छन ।

यसैगरि हाजिरीजवाफ प्रतियोगितामा दिपिका पाण्डे, सबिता पौड्याल र लाईसा भुसालको टिम प्रथम भएका छन । प्रतियोगितामा प्रकाश भुसाल, सम्राट गैरे, बासना पोखरेलको टिम दोस्रो तथा इमरान शाह, संजिता कुवर र समिर कार्कीको टिम तेस्रो भएका छन ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत डोरी तानको फाईनल खेलका साथै रक्तदान कार्यक्रम, निशुल्क आँखा जाँच शिविर, निशुल्क दन्त परिक्षण शनिबार हुने अतिरिक्त क्रियाकलाप संयोजक रेश्मीराज शर्माले बताए । यसैगरि विभिन्न विद्यामा विजेता खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए ।

मंसिर १७ गतेबाट शुरु भएको कार्यक्रमको आईतबार औपचारिक कार्यक्रम हुने बिबिएस संयोजक बुद्धि चौधरीले बताए । क्याम्पसमा बिबिएस, बिसिए र बिएडमा ३ हजार विद्यार्थीहरु अध्ययरत छन ।

अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धाको विजेता तिलोत्तमा क्याम्पस

यसैगरि यो वर्ष पहिलोपटक आयोजना गरिएको अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धाको विजेता तिलोत्तमा क्याम्पस भएको छ । रुपन्देहीका ९ वटा क्याम्पसहरुको बिचमा भएको प्रतिस्प्रर्धामा सिद्धार्थ ईन्टनेश्नल कलेज दोस्रो, लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो भएका छन । प्रतियोगितामा भोज एप्पका नेहा अग्रवाल, भोज एपका एमडी दिनेश खड्का, रुपन्देही उद्योग संघकी सचिव मन्जु भुषाल निर्णायक रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?