ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

बसोबास गरेको ४० बर्षमा जोतभोक निस्सा

२१ मंसिर २०८०, बिहीबार
२१ मंसिर २०८०, बिहीबार

लमही (बुटवलटुडे), २१ मंसिर । पुर्खौ देखि नाका क्षेत्रमा बसोबास गर्दै सिमा रक्षा गरेका नाकाली बासीले यतिबेला बल्ल निस्सा प्राप्त गरेका छन । अब आफ्नै नामको जग्गामा बस्न पाउँछु भन्नेमा खुसीमात्रै छैनन कि हर्ष ले खुसी भएका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका वीर बहादुर घर्ती २०३८ साल देखि यहि स्थानमा बस्दै आएका छन । तर अहिले सम्म उनको नाममा एक टुक्रा जग्गा छैन । अहिले स्थानीय सरकाले निस्सा बितरण गरे पछि अब जग्गा धनी बन्न पाउछु कि भनी हर्सित छन । ‘अहिले सम्म आफ्नो नाममा एक टुक्रा जग्गा थिएन अहिले यो निस्सा हातमा पर्यो जग्गाको पुर्जा नि पाउछु भन्ने आशलागेको छ’ घर्तीले भने । अहिले घर्तीले १२ कट्ठा जग्गा जोतभोग गर्दै आएका छन ।

तेस्तै सिरिया नाका बस्ने नम्सरा बाठा अहिले ७० बर्षकी भइन । उनले अहिले घरवारि सहित करिब १० कट्ठा जति जग्गा भोक चलन गर्दै आएकी छिन । उनी पनि निस्साको कागज पाउन लाइनमा बसेकी छिन । बाठाको उमेर यहि नाकामै बित्यो, लामो समय सिमानामा एक पहेरेदारी बनेर बसेको उनको अनुभव छ । उनले सिमानाकाको रक्षा त गरिन तर आफ्नो नाममा एक टुक्रा जग्गा नहुदा एउटा नागरिकताले मात्र नेपाली हु भन्ने प्रमाणमात्र भएको उनको भनाइ छ । आफ्नै नामको निस्सा पाउने भए पछि अब आफ्नै देशको जग्गा धनी बन्न पाउँदा निकै खुसी लागेको उनको भनाइ छ ।

राजपुर गाउँपालिकाले बिगतदेखि पालिकाभित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी, भूमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरेको थियो । सोही आधारमा छनौटमा परेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरूलाई निस्सा बितरण गर्दै आएको हो ।

हिजो नाका क्षेत्रमा देशको सिमा रक्षाका लागि पहेरेदारी गर्दै बसेका स्थानीय लाई छिटो र छरितो रूपमा निस्सा बितरण गरिरहे छौ राजपुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकि भने ।–अहिले धमाधम जग्गा नापजाँच र निस्सा बितरण भएको छ ’–उनले भने। राजपुर गाउपालिकामा ४ हजार भन्दा धेरै घरधुरी भुमिहिन सुकुम्बासी, भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरूलाई बस्दै आइरहेको गाउँपालिकाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?