ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

युवा ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदमा नयाँ नेतृत्व

१७ मंसिर २०८०, आईतवार
१७ मंसिर २०८०, आईतवार

 

बुटवल, १७ मंसिर ।

युवा ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेशको प्रथम एतिहासिक प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेश अध्यक्ष खुम बहादुरको अध्यक्षतामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

जसको अध्यक्षमा अर्जुन गुरुङ, उपाध्यक्षमा सुदिप गुरुङ, महिला उपाध्यक्षमा सिला गुरुङ, मुख्य सचिवमा सुभाष गुरुङ, सचिवमा बिशाल गुरुङ, कोषाध्यक्षमा पुष्पा गुरुङ, सह कोषाध्यक्षमा पासाङ गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा समिक्षा गुरुङ, अन्जली गुरुङ, बुद्धि बहादुर गुरुङ्ग सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको उदघाटन तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेश प्रमुख एवम् केन्द्रीय सदस्य जेबि गुरुङले गरेका थिए । निर्वाचित समितिलाई शुभकामना दिंदै उनले यो टिमले सगंठनलाइ चुस्त दुरुस्तका साथ अगाडि बढाउने विश्वास व्यक्त गरे ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय उपमहासचिव जीएस गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद पुर्व प्रदेश प्रमुख चन्द्र बहादुर गुरुङ्ग, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला कार्यसमिति अध्यक्ष बिमला गुरुङ, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही सचिव ओमप्रकाश गुरुङ, तमु ह्युल छोंज धीं रुपन्देही जिल्ला अध्यक्ष सिदार्थ गुरुङ, प्रदेश सचिव एल बि गुरुङ लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

त्यस्तै शनिबार नेपाल तमु (गुरुङ) बिद्यार्थी छोंज धीं केन्द्रीय कार्य समितिद्वारा आयोजित लुम्बिनी प्रदेश अधिवेशन कार्यक्रम यसै सस्थांका केन्द्रीय महिला उपाध्यक्ष सोमिय गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश प्रमुख झपट बहादुर गुरुङ्गले गरेका थिए ।सस्थाका केन्द्रीय भाषा लिपि, साहित्य, सस्कृति बिभाग प्रमुख पोबिन्द्र गुरुङको उपस्थितिमा भएको अधिवेशनले ७ सदस्यीय कार्यसमिति गठन गरेको छ । ।

जसको अध्यक्षमा खेम गुरुङ, उपाध्यक्षमा निसाल गुरुङ, सचिवमा त्रिसाल गुरुङ, कोषाध्यक्षमा सुबास गुरुङ, सदस्यमा सृजान गुरुङ, बिशाल गुरुङ र ज्वाला गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?