ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

भैलोको रकमबाट अपाङ्ग आश्रममा सहयोग

१३ मंसिर २०८०, बुधबार
१३ मंसिर २०८०, बुधबार

बुटवल, १३ मंसिर । गुल्मेली लक्ष्मी आमा समुह बुटबल–१३ बेलवासले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट आश्रममा सहयोग गरेको छ । मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै लक्ष्मी आमा समुहले बुटबल उप–महानगरपालिका ११ मा रहेको नेपाल अपाड्ड आश्रममा बालबावालिकाहरूलाई सहयोग गरेको हो । आश्रममा करीब ७० हजार बढीको खाद्यान्न , जिन्सी तथा न्यानो ओड्ने कपडा आश्रमका अध्यक्ष डोल बहादुर रामदाम लाई वितरण गरिएको हो ।

आद्यान्न तथा कपडा बितरण कार्यक्रममा बोल्दै समुहका सल्लाहकार तथा समाजसेवी भिम बहादुर आले मगरले देउँसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए । आमा समुहको स्थापना भएदेखीनै बिभीन्न सामाजिक क्षेत्रमा काम गदै आएको बताउँदै आलेले भने पैसा उठाएर रमाईलो गर्ने मात्रै भन्दा पनि दिनदुखिहरूको सेवामा खर्च गर्नु महान काम भएको बताएका थिए ।

लक्ष्मी आमा समुहकी अध्यक्ष पबित्रा आलेले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आश्रममा खद्यान तथा जिन्सी वितरण गरिएको बताईन् । उनले बिगतमा समेत आमा समुहले बिभीन्न ठाउमा रहेका अनाथ असायहरूलाई सहयोग गदैआएको बताएकी थिईन । यो पटक देउसी भैलो बाट संकलन भएको रकम बाट ७० हजार बढिको सहयोग आश्रममा गरिएको उनको भनाई छ ।

कार्यक्रममा समुहका सस्थापक अध्यक्ष कमला आले, सदस्यहरू भद्रकला आले मगर, सल्लाहकार चम्पा पालुङ्गे, रूपमाया थापा, यम कुमारी थापा, छबिदेबी राना यस्तै बालकुमार थापा, केयरसिंह थापा सदस्य निर बहादुर आले लगायतले मानवीय सहयोग नै सबैभन्दा ठुलो सहयोग भएको बताएका थिए । आमा समुह र बाउ समुह मिलेर देउसी भैलो खेल्ने दान बापत संकलन भएको रकमको केही प्रतिशत समाजिक सेवा भावमा लगाउने कार्य आफैमा उत्कृष्ठ पुन्यको काम भएको बाउ समुहका सदस्य तारा प्रसाद बुढाथोकीले जानकारी दिए । समुहले विगतका बर्षहरूमा बृद्धआश्रम, अपाङ्गता आश्रम र अनाथ आश्रम, मानवसेवा आश्रममा समेत सहयोग गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?