ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

भैरहवा, ११ मंसिर ।

अरनिको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन सहकारीकी शेयर सदस्य तथा ज्येष्ठ नागरिक लक्ष्मी देवी अर्यालले गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनालले अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट सहकारीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बाबुराम भट्टराई, सहकारी विज्ञ एवं सल्लाहकार चन्द्रकान्त भट्टराई, सहकारीका कार्यसमिति सदस्य प्रकाश सिग्देल, शेयर सदस्य दीर्घराज काफ्ले, कृष्ण प्रसाद मरासिनी, टंक प्रसाद आचार्य, धना अधिकारी, उदयराम पौडेल लगायतले बोलेका थिए । त्यस्तै सहकारीकी शेयर सदस्य तथा सल्लाहकार सीता ढुंगाना काफ्लेले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा सहकारीका लेखा सुपरीवेक्षण संयोजक राजेन्द्र आचार्यले लेखा प्रतिवेदन, अध्यक्ष मधुसुदन आचार्यले अध्यक्षको प्रतिवेदन तथा कार्यसमिति सदस्य मदन प्रसाद पौडेलले अध्ययन अवलोकन भ्रमण प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष राम प्रसाद श्रेष्ठ तथा सचिव सीता भट्टराईले पनि मन्तव्य व्यक्त गरेका थिए ।

सहकारीमा महिला २०८, पुरुष १४५ र बाल सदस्य ५५ गरी ४०८ जना शेयर सदस्य रहेको संस्थाका कार्यसमिति सदस्य तथा २३ औं वार्षिक साधारण सभाका कार्यक्रम संयोजक मदन प्रसाद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?