ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

प्रदेशलाई अधिकार नदिए सम्म गणतन्त्र बलियो हुँदैन : गगन थापा

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

नवलपुर, ६ मंसिर ।

नेपाली काँग्रेंसका महामन्त्री गगन थापाले संघीय सरकारले प्रदेशलाई बलियो नबनाउँदा सम्म गण्तन्त्र सँस्थागत हुुन नसक्ने बताएका छन् । संघीय सरकारले सबै अधिकार आफुमा निहित गरेकाले यसलाई अधिकार बाँड्नु पर्ने र प्रदेश बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।

नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनलाई बुधबार कावासोतीको डण्डामा संबोधन गर्दै उनले सो कुुरा बताएका हुन् । उनले प्रदेश बलियो नहँुदा सम्म गणतन्त्र संस्थागत हुुनै नसक्ने उनले स्पष्ट पारे ।

उनले खर्चमा कटौती गरी साधारण खर्च घटाउन तर्फ ध्यान जानुपर्ने बताउँदै अहिलेको संघ , प्रदेशको खर्च कटौतीका लागि धेरै उपायहरु रहेको बताए । नेपाली काँग्रेस २०८४ को निर्वाचनमा एक्लै लड्ने बताउँदै चुुनाव हारे पनि काँग्रेस एक्लै चुुनावमा जाने र गठबन्धनको कल्पना पनि कसैले गर्यो भने त्यो दिवास्वप्ना हुुने बताए ।

नेपाली काँगे्रस नवलपुरका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता तथा महामन्त्री थापाले मुलुक यतिबेला संकटमा परेको बताउँदै नेपाली कागे्रस पार्टीले फेरी एक पटक यो संकटको समाधान गर्न नेतृत्व लिनुपर्ने समय आएकोमा जोड दिए ।

वर्तमान सरकार जनताप्रति उत्तरदायी हुुन नसक्नुु दुुखको कुुरा भएकोले नारायणगढ–बुुटवल सडक खण्डको दुर्दशााले प्रमाणित गरेको महामन्त्री थापाको जिकिर थियो । समानुपातिक निर्वाचनले पार्टीमा विकृति ल्याएको र यो चरम दुरुपयोग भएको र यसले पार्टीभित्र थप विकृति जन्माएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?