ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

एकले अर्कोलाई औला ठड्याएर दैश बन्दैनः नेता रिजाल

२७ कार्तिक २०८०, सोमबार
२७ कार्तिक २०८०, सोमबार

डलास (टेक्सस) ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले एकले अर्कोलाई औला ठडाएर देशको विकास नहुने जिकिर गरेका छन् ।

हिजो भन्दा आज देशको विकास भैरहेको भएपनि हुनुपर्ने जति मात्र नभएको र यसो हुनुको पछाडि एकले अर्कोलाई दोष लगाएर उन्मुक्ति नमिल्ने नेता रिजालको जोड थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिका डलास फोटवर्थ टेक्सस च्याप्टरले आइतवार युलेसमा गरेको शुभकामना आदान प्रदान तथा अन्तत्र्रिmयामा सहभागी हुँदै नेता रिजालले नेपाल भनेको अहिले गिलासमा रहेको आधा पानी जस्तै भएको र त्यसलाई सकारात्मक हिसावले हेर्दा गिलासमा आधा पानी देखिने र नकारात्मक रुपले हेर्दा भरिएकै त छैन भन्ने खालको रहेको बताए ।

उनले नेपाल र नेपाल बाहिर रहेका सबैले आ–आफ्नो ठाउवाट सकारात्मक ढंगले काम गर्ने हो भने नेपाल बन्न समय नलाग्ने र आफू त्यसमा पूर्ण आशावादी रहेको उल्लेख गरे । “नेतालाई गाली गर्ने, एकले अर्कोलाई औला ठड्याउने गरेर केही हुँदैन”– नेता रिजालले भने, “सबैले आ–आफ्नो ठाउवाट गर्ने हो, कसैलाई आरोप मात्र लगाएर अव छुट कसैलाई छैन ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, लुम्विनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु भिमवहादुर बलायर, विष्णु सुवेदी, हरिबोल भण्डारी, भरत अर्याल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाली समाज टेक्ससका वरिष्ठ उपाध्यक्ष विवेक कंडेल, संस्थापक महासचिव सुन्दर कर्माचार्य, एनसिएससीका उपाध्यक्ष डा. प्रेम अधिकारी, युलेस सिटी काउन्सील म्यान टिका पौडेल, च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्की, महासचिव दिनेश शर्मा, संस्थापक कोषाध्यक्ष बादल भुजेललगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?