ट्रेंडिंग:

>> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै >> सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा >> कर्णालीमा कृषि मन्त्रालय स्वीकार गरि विनोदकुमारले आजै सपथ लिने >> सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक  सहयोग आवश्यक: प्रचण्ड >> दाङमा ३७ हजार बढी बालबालिकालाई आइपीभी खोप लगाइँदै >> अदालतको अनुमति लिएर अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने रास्वपाको जिकिर >> नेपालमा जलवायु परिवर्तनका कारण बङ्गलादेशको अस्तित्व खतरामा पर्ने चिन्ता >> विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ >> जैविक विविधता योजनाको हिस्सा किन र कसरी बन्ने ? >> अदालती प्रक्रियामा बढ्ता हो–हल्ला गर्न जरुरी छैन: प्रचण्ड >> सिरोहियालाई धनुषा अदालतमा म्याद थपका लागि ल्याइयो, सुरक्षा व्यवस्था कडा >> प्रधानमन्त्री अदृश्य अधिनायकवादतर्फ उद्यत : सुधिर शर्मा >> कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै >> वडा नं. ३ लाई उजिरसिह वडा कप क्रिकेटको उपाधि >> चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना >> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा

संघीयता सफल पार्न स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री मास्की

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

लमही, २० कात्तिक ।

लुम्बिनी प्रदेशका कार्यबाहक मुख्यमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताको सफलतासंग जोडिएको बिषय भएको बताएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिने बताए । “स्वास्थ्यकर्मीले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिएको हुन्छ”, उनले भने, “यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।”

साथै उनले स्वास्थ्यकर्मीहरू आफ्नो जागिरका लागि मात्रै स्वास्थ्य सेवामा आएको नभई सेवाका लागि आएको समेत मास्कीले बताए । “सुबिधा लिन मात्रै यो क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि यो पेशामा आउनु भएको छ”, उनले भने, “त्यसैले पनि स्वास्थ्यकर्मीलाई जनताले भगवान सरह मान्ने गर्छन् ।” साथै उनले बजेट बिनियोजन भएपनि कार्यविधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेको बताए ।

मन्त्री मास्कीले पछिल्लो समय मानसिक विरामीहरू बढिरहेकाले यसतर्फ पनि ध्यान दिनु पर्ने अबस्था रहेको बताए ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बोधन गर्दै प्रदेशको स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएको बताए । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, स्वास्थ मन्त्रालयका सचिब डा. जनार्दन पन्थीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?