ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

अपाङ्गता महिला संघको नगर प्रमुखलाई ज्ञापनपत्र

१४ आश्विन २०८०, आईतवार
१४ आश्विन २०८०, आईतवार

बुटवल, १४ असोज । अपाङ्गता महिला संघले रुपन्देहीको सैनामैना नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अन्तरपुस्ता महिलावादी मंचको नेतृत्वमा देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय अनुसार संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल सहितको टोलीले सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्मा, महिला तथा वालवालिका शाखा प्रमुख तुल्सा ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।

मध्य आय भएका राष्ट्रमा स्तरोन्नतिका विषयमा विविधता रहेको महिलाहरुले देशव्यापी रुपमा ज्ञापनपत्र अन्तरगत अपाङ्गता महिलाहरुले १३ बुँदे मागसहित रहेको ज्ञापन पत्रका वाचन गर्दे, अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालले महिलाले गर्ने घरायसी कामको मूल्यांकन हुनुपर्ने माग गरिन् । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख शर्माले महिलाका रुपमा आवाज सम्बन्धित ठाउँमा पुगोस् भन्ने उद्देश्यले ज्ञापनपत्र बुझाउन सराहनीय रहेको बताए । आगामी दिन कार्यक्षेत्रभित्र रही सहकार्य र समन्वय गर्ने र मागहरु सम्बन्धित निकायसम्म पुर्याउने बताए ।

नेपाल सन् २०२६ मा स्तरोन्नति हुने सन्र्दभमा गत २०८० श्रावण २, ३ र ४ गते कार्यशाला गोष्ठीको आयोजना गरि सातै प्रदेशका विविधतामा रहेका महिलाहरुको सहभागितामा भएका निर्णयहरुका साथै नेपाल जलवायु परिवर्तनको चौथौ, खाद्य सुरक्षामा पाँचौ तथा भुकम्पको एघारौ जोखिममा रहेको देश भएकाले उक्त विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहेको उल्लेख छ ।

स्तरोन्नतिबाट व्यापारमा आउने परिवर्तन र त्यसले साना तथा मझौला उद्यमी महिलामा पर्ने प्रभावका बारेमा अन्यौलता रहेको पुष्टि गरेको छ । यसका साथै पारिश्रमिक विनाको पारिवारिक हेरचाहले अर्थतन्त्रमा संलग्न लाखौं महिलाको कामको मान्यता तथा सामाजीक सुरक्षामा आबद्धताको विषयमा वृद्दि गर्नु पर्ने विषयमा सबैले केहि जानकारी नरहेकोमा, संविधानको धारा २७ ले प्रदत्त गरेको सुचनाको हक सुनिश्चित नभएको विषयमा खेद प्रकट गरेका थिए । स्तरोन्नतिले पार्ने असर तथा त्यसको संबोधनका लागि तयार पारिने सहज सङ्क्रमण रणनीति, लैगिंक र समावेशी दृष्टिकोणबाट तयार गरि त्यस अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न अनुरोध गर्दै विज्ञप्ती प्रस्तुत गरिएको हो ।

कार्यक्रममा कल्पना ढकाल, पार्वती न्यौपाने, मैयां लम्साल, प्रतिमा कंडेल, सुबि गुरुङ्ग, संगिता घिमिरे,आसा चौधरी, सिता दर्नाल, सुसीला बि.सी,गौरा नेपाली तथा सरीता केसी, अमृता थारु लगायतको सहभागीतमा ज्ञापन पत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?